१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

दुर्घटना न्यूनीकरण गर्न दाङको भालुवाङबाट सोमबारदेखि सुरु भयो (टाईम-कार्ड) लागु,

Logo
सागर थापा प्रकाशित सोमबार, पुष १५, २०८१

दाङ । जिल्ला सुरक्षा समितिको निर्णयको कार्यान्वयन गर्ने सन्दर्भमा मिति २०८१।०९।१४ गते सरोकार वाला निकायसंगको छलफल र निर्णय बमोजिम सबै प्रकारका सवारी साधनहरुलाई तिब्र गतिबाट

हुने सवारी दुर्घटना न्युनिकरणका लागि मिति २०८१।०९।१५ गते बाट लागु हुने गरी पुर्व पश्चिम राजमार्ग अन्तर्गत नर्ती देखि भालुवाङ सम्म साझँको १६:०० बजे देखि २०:०० बजे सम्म टाईम कार्ड लागु गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]

दाङ । अर्घाखाँची सितगंगामा आज साँझ करिब ५ बजे अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. ९ कालधारे निवासी दिलमान रोकाको घरमा आगलागी भएको छ। आगलागीमा मानवीय क्षति नभए पनि खाने अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। पीडित परिवारलाई छिमेकी टोलबासीले सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ।