१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

बढ्दो दुर्घटना न्यूनीकरणका लागि सुरक्षा समितिको एउटा महत्त्वपूर्ण कदम टायम कार्ड लागू,

Logo
बिदुर एमसी प्रकाशित मंगलबार, पुष १६, २०८१

 

दाङ । देउखुरी भालुवाङदेखि लमही नगरपालिका १, नर्तीसम्म सवारीसाधनका लागि टाइम कार्डको प्रयोग शुरु गरिएको हो ।

यश कार्यको सोमबार जिल्ला ट्राफिक कार्यालय दाङका कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक राजेश शाही र इलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक अमर माझीले भालुवाङ पुल्चोकबाट उक्त कार्यक्रमको आरम्भ गरेका हुन् ।

यस कदमले उक्त सडक क्षेत्रमा हुने सम्भावित दुर्घटनामा कमी आउने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]

दाङ । अर्घाखाँची सितगंगामा आज साँझ करिब ५ बजे अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. ९ कालधारे निवासी दिलमान रोकाको घरमा आगलागी भएको छ। आगलागीमा मानवीय क्षति नभए पनि खाने अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। पीडित परिवारलाई छिमेकी टोलबासीले सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ।