१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

प्रहरी र विद्यार्थी अपराधजन्य कार्यसंग सम्बन्धित विषयहरुमा जानकारी मुलुक कार्यक्रम सम्पन

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, पुष १६, २०८१

दाङ । जिल्ला दाङ राप्ती गा.पा ३ मौरीघाट स्थित रहेको श्री चैतन्य पाठशाला बोर्डिङ स्कुलका शिक्षक कक्षा ७,८ र ९ मा अध्ययनरत बिद्यार्थीहरुलाई, यस कार्यालयमा आमन्त्रण गरी प्रहरीसंगको स्थायीत्व सम्बन्ध स्थापित गर्न ,प्रहरीले दैनिक रुपमा गर्ने सेवा प्रवाहको तौरतरिका बारेमा प्रत्यक्ष रुपमा जानकारी गराई विद्यार्थीले भोग्नु परेका वा हुन सक्ने अपराधजन्य कार्यसंग सम्बन्धित विषयहरुमा जानकारी आदान–प्रदान गर्ने उदेश्यले संचालित प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम अन्तरगत ”प्रहरीसंग १ दिन ”कार्यक्रम गरिएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले स्वीप अपरेशन चलाएर २४ घण्टाको अवधिमा काठमाडौंबाट १५१ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १४१ पुरुष र १० जना महिला छन् । सुरक्षित काठमाडौंकोको अवधारण अनुसार स्वीप अपरेशन चलाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरु सार्वजनिक सेवा प्रवाहमा अवरोध गर्ने, सर्वसाधारणमाथि हातपात, हुलहुज्जत गर्ने, चोरी, […]

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]

दाङ । अर्घाखाँची सितगंगामा आज साँझ करिब ५ बजे अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. ९ कालधारे निवासी दिलमान रोकाको घरमा आगलागी भएको छ। आगलागीमा मानवीय क्षति नभए पनि खाने अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। पीडित परिवारलाई छिमेकी टोलबासीले सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ।