१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

बुटवलबाट पाल्पा जाँदै गरेको जीप केराबारीमा दुर्घटना २ जनाको मृत्यु

Logo
प्रकाशित बिहिबार, मंसिर १९, २०७६

सिमा गुरुङ बुटवल मङ्सिर १९ सिदार्थ राजमार्ग अन्तर्गत बुटवल तानसेन सडकखण्डको केराबारी नजिकै जीप दुर्घटना भएको छ । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । जीप सडकदेखि करिब ३ सय मिटर तल खसेर भिरमा अड्किएको छ । घटनास्थलमा २ जनाको शव भेटिएको छ । जिपमा अरू पनि सवार भए नभएको बारे खुलेको छैन ।
उक्त जीप कतिबेला भीरबाट खसेको भन्ने जानकारी नभएको दोभान प्रहरी चौकीका प्रहरी निरिक्षक बाल बहादुर घर्ति मगरले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ । आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।ललितपुर […]

(एबिसि संचार ) नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागका कम्प्युटर इञ्जिनियर हरिश भट्ट र शाखा अधिकृत सुरज अर्याल पक्राउ परेका छन् । यातायात व्यवस्था विभागको अभिलेख नै सच्याएर नक्कली लाइसेन्स जारी गर्ने काममा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]