१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

नेपाल प्रहरीका (एसपी) लालबाबु गिरीलाई (एसएसपी) पदमा बढुवा,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, पुष १८, २०८१

नेपाल प्रहरीका (एसपी) लालबाबु गिरीलाई (एसएसपी) पदमा बढुवा

काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) लालबाबु गिरीलाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुव

प्रहरी उपरीक्षक (एसपी) लालबाबु गिरीलाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालयअन्तर्गतको बढुवा  सिफारिस समितिले प्रहरी नियमावली २०७१ को उपनियम २७ को उपनियम(४)को प्रावधान अनुसार गिरीको नाम सिफारिस गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]

दाङ । अर्घाखाँची सितगंगामा आज साँझ करिब ५ बजे अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. ९ कालधारे निवासी दिलमान रोकाको घरमा आगलागी भएको छ। आगलागीमा मानवीय क्षति नभए पनि खाने अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। पीडित परिवारलाई छिमेकी टोलबासीले सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ।

बाँके । ‘हनी ट्रयाप’ मा पारेर एक पुरुषबाट नगद तथा जिन्सी सामान असुलेको आरोपमा बाँके प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौं बस्दै आएकी युवती समातिएकी हुन् । श्रेष्ठ थरकी ३० बर्षिया युवती काठमाडौं–१०, सुकेधारामा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाटै खटिएको […]