१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

मंगलबार तपाईहरुको राशिफल,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, पुष २३, २०८१

मेष राशि – समय अनुरुप योजनाहरु बन्ने छन् राजनितिक सफलता मिल्नेछ ।आर्थिक पक्ष बलियो हुनेछ । अतिथिको स्वागत् सत्कार गर्नु पर्ला । व्यवसायिक सफलता मिल्नेछ । सम्मान्न युक्त आतिथ्यता प्राप्त होला ।

बृष राशि – रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।धार्मिक यात्रा हुनेछ । आर्थिका कारोवारमा सफलता मि्नेछ ।पारिवारिक साथले मन प्रसन्न हुनेछ । कुटनितिक सफलता मिल्नेछ ।व्यवसायमा मनग्य आम्दानि होला ।

मिथुन राशि – स्वास्थ्यमा समस्या आउन सक्छ ।आर्थिक संकट आउन सक्छ । शरीरमा आलस्य छाउनेछ ।व्यसाय सोचेअनुरुप सफल हुनेछैन । बोल्दा विचार गर्नुहोला ।सामान चोरी हुने हराउने हुन सक्छ ।

कर्कट राशि – आज महत्वपूर्ण कार्यको थालनि हुनेछ ।शत्रु क्षय हुनेछन् ।अधुरा कार्यहरु पूर्ण हुनेछन् ।राज्यवाट सम्मान प्राप्त होला ।वित्तिय संस्थावाट फाईदा हुननेछ ।कृषकहरुको लागि आज सफलतादायि दिन रहनेछ । मित्र सहयोगले कार्य सम्पन्न हुनेछ ।

सिंह राशि – रोजगारका अवसर मिल्नेछन् ।रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।आफ्नै प्रयासमा कार्य सम्पादन हुनेछन् । दिन मध्ययम फलदायि रहला ।सामाजीक तथा धार्मिक कार्यमा रुची बढ्ला ।दैनिक कार्यमा सफलता मिल्नेछ । बुद्दिको सहि प्रयोगले कार्यमा केहीँ सहजता आउला ।

कन्या राशि – केहीँ उपहार प्राप्त गर्ने समय रहेको छ ।गरेका कार्यहरुमा सफलता मिल्ला । सोचेअरुप कार्यले तिब्रता पाउनेछ ।आफन्तको साथ सपोर्टले सहजता छाउला ।शेयर लगानिवाट लाभ मिल्नेछ।

तुला राशि -सुखदुख ,हासोखुसि,लाभहानी बराबर प्राप्त होला । आत्मवल अलि बढाएर अगाडि वढ्नुपर्ने दिन रहेको छ । झिना मसिना कार्यमा अल्झिएर समय व्यतित हुनेछ ।व्यवसायिक सफलता मिल्नेछ ।पति पत्निमा प्रेम वढ्ला।

बृश्चिक राशि – कला तथा संगितमा रुची बढ्नेछ ।आँटेका कार्यरु पूर्ण हुनेछन् ।धर्मकर्ममा मन जाला ।शुभ कर्मको चर्चा चल्नेछ ।आज भाग्यले साथ दिनेछ विभिन्न अवसरहरु प्राप्त हुनेछन् ।पारिावरीक तथा मित्र सहयोगले केही सहजता हुनेछ ।

धनु राशि – धर्मकर्म तथा सामाजीक कार्यमा रुचि बढ्नेछ ।शुभ समाचार सुन्न पाईएला ।धन एवं प्रतिष्ठा प्राप्त होला ।आयआर्जनका स्रोतहरु बढ्नेछन् । व्यवसाय फस्टिदै जानेछ ।पारिवारिक साथ भने प्राप्त होला । वाणिमा मिठास छाउला । कुटुम्व बृद्दि हुनेछन् ।

मकर राशि – आज धैर्य एवं लगनशीलताले अवसरहरु प्रदान गर्नेछ।नयाँ अवसरहर प्राप्त हुनेछन् ।पारिवारीक सद्भाव मिल्नेछ ।सट्टापटामा गरिएका कार्यले पूर्णता प्राप्त गर्नेछ ।दिन प्रेमिल हुनेछ ।स्वास्थ्यमा भने अलिक सजगता हुनुहोला ।

कुम्भ राशि – मनमा अनेकन विचार वढ्नाले मन अशान्त रहला । नयाँ कार्य गर्दा सोच बिचार गरेर अगाडि बढ्नु होला । आज लाभहानि , आयव्यय,दुख सुख वराबर भएको दिन रहको छ ।निर्णायत्मक क्षमतामा कमि अाउला । आर्थिक क्षेत्रमा कठिनाई आउला । स्वास्थ्यमा ख्याल राख्नु होला ।

मिन राशि – आज कार्यमा सोचेअनुरुप सफलता मिल्नेछ ।नयाँ काम शुरु गर्न सकिने समय रहेको छ ।मान सम्मान बढ्नेछ ।सामाजीक कार्यमा प्रेरित भैएला । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।। कार्य सम्पादनमा सहजता आउला । पारिवारीक सद्भावमा भने मिठास आउला ।स्वास्थ्यमा भने निकै ख्याल राख्नु होला ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799ड

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाग्लुङ । पछिल्लो तीन दिनयता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको छ भने एकजना अझै बेपत्ता छन् । ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर पुरिँदा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोकाको […]

दाङ । अर्घाखाँची सितगंगामा आज साँझ करिब ५ बजे अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. ९ कालधारे निवासी दिलमान रोकाको घरमा आगलागी भएको छ। आगलागीमा मानवीय क्षति नभए पनि खाने अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। पीडित परिवारलाई छिमेकी टोलबासीले सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ।

बाँके । ‘हनी ट्रयाप’ मा पारेर एक पुरुषबाट नगद तथा जिन्सी सामान असुलेको आरोपमा बाँके प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौं बस्दै आएकी युवती समातिएकी हुन् । श्रेष्ठ थरकी ३० बर्षिया युवती काठमाडौं–१०, सुकेधारामा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाटै खटिएको […]