११ आश्विन २०८३, आइतबार
27-09-2026 , Sun
×

कुमाल बस्तीमा अल्पसंख्यक समुदायहरुसंग भालुवाङ प्रहरी प्रमुख माझीको सचेतनामुलक

Logo
सागर थापा प्रकाशित मंगलबार, पुष २३, २०८१

दाङ । भालुवाङ ईलाका प्रहरी कार्यालय भालुवङका प्रहरी प्रमुख प्रहरी निरीक्षक अमर बहादुर माझीबाट जिल्ला दाङ राप्ती गा.पा.१ चैते स्थित अल्पसंख्यक समुदाय अन्तर्गत पर्ने कुमाल बस्तीमा सोही समुदायका अगुवा, महिला, बालबालिका, बृद्ध,हरुको सहभागिता रहेकोे थियो ।

”लैङ्गिक हिंसा, बाल बिवाह, तथा बिभिन्ना क्षेत्रहरुमा अल्पसंख्यक समुदायहरुको समावेशी सहभागिता” सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । भाइरल डाँडानजिक पहिरो खस्दा दाङ-कपिलवस्तु सडक खण्ड अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण पहिरो खसेको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। यस सडक भएर यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ।

काठमाडौं । बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको छ। यो प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको छ। जसको प्रभावले हाल देशभर अधिकांश बादल लागेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा धेरै स्थानमा तथा बागमती प्रदेशको केही स्थानमा साथै कोशी र मधेस प्रदेशको […]

दाङ । नेकपा (एमाले) दाङले पत्रकार शरदप्रसाद अधिकारी र अनिलकुमार आचार्यलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ। एमाले दाङका नेता समेत रहेका अधिकारी र आचार्यले दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा पार्टीको नीति तथा निर्णयविपरीत उम्मेदवारी दिएको भन्दै उनीहरूमाथि कारबाही गरिएको जनाइएको हो। दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी असोज ११ गते […]