२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको क्यालेन्डर तालिम समापन कार्यक्रम सम्पन्न

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, पुष २७, २०८१

 

बुटवल । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलको वार्षिक स्वीकृत तालिम क्यालेन्डर अनुसार मिति २०८१।०९।०७ गते देखि संचालित १६ कार्यदिन अवधिको आवासीय टेलिफोन कल बिवरण विश्लेषण (CDR ANALYSIS) तालिम (प्र.ज.देखि जु.प्र.अ.) प्रथम समुह” को मिति २०८१।०९।२६ गते यस केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक माधव प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भयो ।उक्त कार्यक्रममा प्रमुख अतिथिबाट प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै निर्देशन सम्बोधन गर्नुभएको थियो तथा तालिम संयोजक प्रहरी निरीक्षक मीरा खड्काले तालिम सम्बन्धि प्रतिवेदन पेश गर्नुभएको लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!