२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

इप्रका भालुवाङ प्रहरीको विद्यार्थीहरुसंग अपराधजन्य कार्यसंग सम्बन्धित विषयहरुमा छलफल

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, माघ ०८, २०८१

 

दाङ । भालुवाङ दाङ राप्ती गा.पा १ भालुवाङ स्थित रहेको श्री नेपाल राष्ट्रिय मा.बि. कक्षा ११/१२ मा अध्ययनरत बिद्यार्थीहरुलाई, यस कार्यालयमा आमन्त्रण गरी प्रहरीसंगको स्थायी सम्बन्ध स्थापित गर्न ,प्रहरीले दैनिक रुपमा गर्ने

सेवा प्रवाहको तौरतरिकाका बारेमा प्रत्यक्ष रुपमा जानकारी गराई विद्यार्थीले भोग्नु परेका वा हुन सक्ने अपराधजन्य कार्यसंग सम्बन्धित विषयहरुमा जानकारी आदान–प्रदान गर्ने उदेश्यले संचालित प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम अन्तरगत ”प्रहरीसंग १ दिन ”कार्यक्रम गरिएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]