२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

भ्रष्टाचार रोक्न सबैको सहयोग चाहिन्छ प्रमुख जिल्ला अधिकारी :रिजाल

Logo
प्रकाशित सोमबार, मंसिर २३, २०७६

महेन्द्र सिंह
दाङ २३ मंसिर घोराहीमा सोमबार भएको कार्यक्रममा भ्रष्टाचारलाई रोक्न सबैको साथ साथमा चाहिन्छ भन्ने कुरामा जोड दिएको कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । भ्रष्टाचार बिरुद्धको दिवसका अबसरमा सोमबार घोराहीमा भएको कार्यक्रमका सहभागीहरुले लोभ र आचरणकै कारण आर्थिक र नैतिक भ्रष्टाचार बढेको बताएका हुन् ।
विभिन्न सस्थाहरुको आयोजनामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले भ्रष्टाचारलाई रोक्न व्यक्तिले नै आचारण र लोभलाई त्याग्नुपर्नेमा जोड दिएका हुन् । नितिगतरुपमा हुने भ्रष्टाचारलाई पहिलो रोक्नु पर्ने र त्यसपछि नितिगत सुधार भए आर्थिक भ्रष्टाचार पनि रोकिने बक्ताहरुको भनाई छ ।
कार्यक्रमको प्रमुख अथिती दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले भ्रष्टाचारलाई रोक्न ३२ वटा कानून बने पनि व्यवहारत त्यसको कार्यान्वयन र नैतिकतामा प्रश्न उठेको उल्लेख गरेका छन हुने भ्रष्टाचारलाई रोक्न सबैको सहयोग जरुरी रहेको र । व्यक्तिमा आउने लोभ, घमण्ड र नैतिकता कै कारण भ्रष्टाचार रोकिन नसकेको भन्दै उनले स्वाभिमानी बन्न आबस्यक रहेको बताएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

error: Content is protected !!