१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

बिहीबार तपाईहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित बिहिबार, फाल्गुण १५, २०८१

मेष राशि – समय अनुरुप योजनाहरु बन्ने छन् राजनितिक सफलता मिल्नेछ ।आर्थिक पक्ष बलियो हुनेछ । अतिथिको स्वागत् सत्कार गर्नु पर्ला । व्यवसायिक सफलता मिल्नेछ । सम्मान्न युक्त आतिथ्यता प्राप्त होला ।प्रेमी वा जीवनसाथीवाट केही उपहार प्राप्त हुनसक्नेछ ।

बृष राशि – रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।धार्मिक यात्रा हुनेछ । आर्थिका कारोवारमा सफलता मि्नेछ ।पारिवारिक साथले मन प्रसन्न हुनेछ । कुटनितिक सफलता मिल्नेछ ।व्यवसायमा मनग्य आम्दानि होला ।अरुकालागी समय खर्चनु पर्नेछ ।व्यवसाय मध्ययम रहनेछ ।

मिथुन राशि – धर्म कर्ममा रुचि वढ्नेछ ।कार्यक्षेत्रमा विरोधिहरु सक्रिय हुन सक्नेछन् ।स्वास्थ्यमा केहि समस्या आउन सक्छ ।शरीरमा आलस्य छाउनेछ ।व्यसाय विस्तारै अगाडि वढ्नेछद । बोल्दा अलि ख्याल राख्नु गर्नुहोला । भविष्यलाई लिएर निर्णयहरु बन्नेछन् ।

कर्कट राशि – आज महत्वपूर्ण कार्यको थालनि हुनेछ ।शत्रु क्षय हुनेछन् ।अधुरा कार्यहरु पूर्ण हुनेछन् ।राज्यवाट सम्मान प्राप्त होला ।वित्तिय संस्थावाट फाईदा हुननेछ ।कृषकहरुको लागि आज सफलतादायि दिन रहनेछ । मित्र सहयोगले कार्य सम्पन्न हुनेछ ।

सिंह राशि – रोजगारका अवसर मिल्नेछन् ।रोकिएका कार्यहरु पून: सुचारु हुनेछन् ।आफ्नै प्रयासमा कार्य सम्पादन हुनेछन् । दिन मध्ययम फलदायि रहला ।सामाजीक तथा धार्मिक कार्यमा रुची बढ्ला ।दैनिक कार्यमा सफलता मिल्नेछ । बुद्दिको सहि प्रयोगले कार्यमा केहीँ सहजता आउला ।

कन्या राशि – बौद्दिक प्रतिस्पर्दामा विजय प्राप्त हुनेछ ।केहीँ उपहार प्राप्त गर्ने समय रहेको छ ।गरेका कार्यहरुमा सफलता मिल्ला । सोचेअरुप कार्यले तिब्रता पाउनेछ ।आफन्तको साथ सपोर्टले सहजता छाउला ।शेयर लगानिवाट लाभ मिल्नेछ।

तुला राशि -सुखदुख ,हासोखुसि,लाभहानी बराबर प्राप्त होला । आत्मवल अलि बढाएर अगाडि वढ्नुपर्ने दिन रहेको छ । झिना मसिना कार्यमा अल्झिएर समय व्यतित हुनेछ ।व्यवसायिक सफलता मिल्नेछ ।कानुनि मामिलामा सफलता मिल्नेछ ।पति पत्निमा प्रेम वढ्ला।

बृश्चिक राशि – आँटेका कार्यरु पूर्ण हुनेछन् ।नयाँ कार्य गर्दा मन आत्तिने हुन सक्छ धैर्यताले प्रस्तुत हुन पर्नेछ ।शुभ कर्मको चर्चा चल्नेछ ।आज भाग्यले साथ दिनेछ विभिन्न अवसरहरु प्राप्त हुनेछन् ।पारिावरीक तथा मित्र सहयोगले केही सहजता हुनेछ । योजनाहरु गोप्य राखेर काम गर्नु होला ।

धनु राशि – मनोवल उच्च रहनेछ ।धर्मकर्म तथा सामाजीक कार्यमा रुचि बढ्नेछ ।शुभ समाचार सुन्न पाईएला ।धन एवं प्रतिष्ठा प्राप्त होला ।आयआर्जनका स्रोतहरु बढ्नेछन् । व्यवसाय फस्टिदै जानेछ ।पारिवारिक साथ भने प्राप्त होला । वाणिमा मिठास छाउला । कुटुम्व बृद्दि हुनेछन् ।

मकर राशि – आज धैर्य एवं लगनशीलताले अवसरहरु प्रदान गर्नेछ।नयाँ अवसरहर प्राप्त हुनेछन् ।पारिवारीक सद्भाव मिल्नेछ ।सट्टापटामा गरिएका कार्यले पूर्णता प्राप्त गर्नेछ ।सत्रुहरु कमजोर भएता पनि सक्रिय रहनेछन् सजग रहनुपर्ला ।दिन प्रेमिल हुनेछ ।स्वास्थ्यमा भने अलिक सजगता हुनुहोला ।

कुम्भ राशि – मनमा अनेकन विचार वढ्नाले मन अशान्त रहला । नयाँ कार्य गर्दा सोच बिचार गरेर अगाडि बढ्नु होला । आज लाभहानि , आयव्यय,दुख सुख वराबर भएको दिन रहको छ ।निर्णायत्मक क्षमतामा कमि अाउला । आर्थिक क्षेत्रमा कठिनाई आउला । स्वास्थ्यमा ख्याल राख्नु होला ।एकाग्र भएर कार्य गर्नुभयो भने सफलता प्राप्त हुनेछ ।

मिन राशि – आज कार्यमा सोचेअनुरुप सफलता मिल्नेछ ।मान सम्मान बढ्नेछ ।सामाजीक कार्यमा प्रेरित भैएला । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।कुनैपनि कार्यलाई लामो समय दिएर अगाडि वढ्दा शुभ हुनेछ ।स्वास्थ्यमा भने निकै ख्याल राख्नु होला ।

ज्योतिषाचार्य तथा वास्तु विद् – माधवा शर्मा ।
सचिव -नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ ।
फोन नं -9848060799ड

कमेन्ट गर्नुहोस्
सम्बन्धित

माधवा शर्मा ज्योतिषाचार्य तथा वस्तु विद् 9848060799 मेष -नयाँ अवसर प्राप्त हुने समय छ। आत्मविश्वास बढ्नेछ र अधुरो काम पूरा गर्न सकिनेछ। तर, अनावश्यक विवादबाट बच्नुहोस्। पारिवारिक सहयोग पाइनेछ। वृष -धनलाभको सम्भावना छ। व्यवसायिक योजना सफल हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। मिथुन -मित्रहरूसँग रमाइलो समय बित्ने दिन। छोटो यात्राबाट लाभ हुनेछ। तर, […]

झापा । अर्जुनधारा नगरपालिका–११ पुष्पलाल चौक निवासी नेत्रप्रसाद सिवाका १० वर्षीय छोरा प्रदीप सिवा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज बेलुका ४:४५ बजेको समयमा आफ्नै घरमा सारीको पिङ बनाएर खेल्दै गर्दा अचानक झुन्डिएका थिए। घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको […]

दाङ । यस्तै परिवेशमा आफूलाई स्थापित गर्न सफल भएकी छन्, माधवा शर्मा पोखरेल । उनी नेपालको पश्चिम क्षेत्रमा सक्रिय महिला हुन् । ज्योतिषमा स्नातकोत्तर (आचार्य) तहको अध्ययन गरेर उनले आफ्नो निजी कार्यालयमार्फत ग्रह गणनादेखि भविष्यवाणी र मोटिभेसनल गाइडेन्स जस्ता विविध सेवा दिइरहेकी छन् । ज्योतिषशास्त्र पढाइतर्फ कसरी आकर्षित हुनुभयो ? यो विषयमा आकर्षण भयो भन्नुभन्दा […]

error: Content is protected !!