१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

बाँके ट्राफिकले दुर्घटना रोक्न गाडीहरूको पछाडी चम्किलो स्टिकर टाँस्न सुरु गरियो

Logo
प्रकाशित बिहिबार, पुष ०३, २०७६

महेन्द्र सिंह
बाँके  ३ पुस बाँके ट्राफिकले दुर्घटना न्यूनिकरण गर्न हरेक गाडीहरूको पछाडी पट्टी गाडीको प्रकाश फर्काउने रिफ्लेक्टिङ्ग स्टिकर टाँस्न सुरु गरिएको छ । कुहिरो लागेको र रातीको समयमा हुने दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले हरेक गाडीको पछाडी गाडीको प्रकाश फर्काउने रिफ्लेक्टिङ्ग स्टिकर टाँस्न सुरु गरेको हो ।
बाँके जिल्ला ट्राफिक प्रमुख पबिन्द्र बमका अनुसार पहिलो चरणमा स्कुले विद्यार्थिहरुको साईकलमा यस्तो स्टिकर टाँसिएको जनकारी दिनुभएको छ भने ।
पछिल्लो समय बाँकेमा कुहिरो लागेको बेलामा धेरै दुर्घटना भएको हुदा दुर्घटना न्यूनिकरण गर्न साईकल मोटरसाइकल अटो रिक्सा फटफटे टेक्टर बस ट्रक डोजर  लगाएको   सम्पूर्ण सवारी शाधनहरुमा पछाडी रिफ्लेक्टिङ्ग चम्किलो स्टिकिर टाँसेका हौं बाँके ट्राफिक प्रमुख बमका अनुसार ।
बाँके जिल्लाका विद्यार्थिको साईकल लगाएत विभिन्न किसिमका सवारी शाधनहरुमा रातिमा यस्तो चम्किलो स्टिकर टाँसिएको छ ।  बाँके ट्राफिक प्रहरीले सयौं सवारी शाधनहरुमा चम्किलो स्टिकर टाँसेको बाँके ट्राफिक प्रमुख बमले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा सिदिकीले उठाएको मुद्दा एकदमै सान्दर्भिक छ। युट्युब, टिकटक, फेसबुक रिल्स बनाएर “भ्यूस” बटुली घर चलाउने हजारौं युवा/महिला छन् नेपालमा। उनीहरूलाई “भिखारी”,समाज बिगार्ने” भनेर गाली गर्ने, दुर्व्यवहार गर्ने सोच साँच्चै अपराधी सोच हो। डिजिटल दुर्व्यवहार बढ्दो छ कमेन्टमा गाली, थ्रेट, डक्सिङ, महिलालाई चरित्र हत्या गर्ने प्रवृत्ति धेरै छ। यो “अभिव्यक्ति” […]

  अर्घाखाँची । गाउँमै बसेर आफ्नो वडाको विकास योजना छान्ने यो अभ्यास एकदमै राम्रो हो। “जनताको सरकार,जनताको योजना भनेको यस्तै हो। तल्लो तहबाटै योजना टोल-टोलमा गएर किसान, आमा समूह, युवा, दलित सबैको राय लिन्छन्। सडक चाहिन्छ कि खानेपानी, कृषि मल डिपो चाहिन्छ कि स्वास्थ्यचौकी – जनता आफैले भन्छन्। पारदर्शिता वडामा कति बजेट आयो, त्यो कहाँ […]

कर्णाली प्रदेश । सुर्खेत हाम्रो समाज कता जाँदै छ त? ३ वटा संकेत देखिन्छन् दाइ/दिदी, माफी पाउँ” भनेर सकिने कुरा अहिले क्यामरा अगाडि, सामाजिक सञ्जालमा ल्याएर इगोको युद्ध हुन्छ। समन्वय र सद्भावको ठाउँमा “मैले जित्नुपर्छ” भन्ने भावना आयो। अहिले “जे पनि गरेर भाइरल हुनुपर्छ” भन्ने परिपाटी आयो। क्यामरामेन-महिला झगडा पनि भोलि रिल बन्छ। गम्भीर कुरा […]

error: Content is protected !!