२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

प्रदेश नम्बर ३ ले प्रहरी निरिक्षक देवराज काफ्ले सम्मानित

Logo
प्रकाशित शनिबार, पुष ०५, २०७६

एबिसी सम्बादाता
काम गर तर फलको आश नगर’ भन्ने भनाई छ तर राम्रो काम गर्नेलाई प्रोत्साहन पनि त्यतिकै आवश्यक पर्दछ।
तीन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रदेशभरिबाट उत्कृष्ट काम गर्ने राष्ट्र सेवक मध्य एक जना प्रहरीलाई उत्कृष्ट प्रहरी घोषणा गरेको छ । जसमा तीन नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले घोषण गरेको उत्कृष्ट प्रहरीमा ३ नम्बर प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौंडामा कार्यरत प्रहरी निरीक्षक देवराज काफ्ले रहेका छन ।काफ्लेले मकवानपुरको पुर्व क्षेत्रमा भएको स्काभेटर आगजानीमा तथा चन्दा संकलमसा संलग्न व्यक्तिलाई पक्राउ गर्नु सफल भएको साथै लागूऔषध कारोबार र ओसारपसार नियन्त्रणमा उत्कृष्ट कामगरी आम जन्ताको गुनासोलाई प्रभावकारी ढङ्गबाट समाधान गर्न सफल रहेको भन्दै निरीक्षक काफ्लेलाई प्रदेशभरिबाट उत्कृष्ट प्रहरीको घोषण गरेको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतद्वारा जारी पत्रमा उत्कृष्ट कार्य बापत उत्कृष्ट प्रहरी घोषणा गरिएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

error: Content is protected !!