१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

चार घरमा आगलागी हुँदा लाखौंको क्षति राहतको पर्खाइमा

Logo
प्रकाशित बुधबार, पुष ०९, २०७६

(कृष्ण चौधरी) बाँके पुस ९ राप्ती सिनारी गाउपालिका वडा नम्बर १ बसेरी गाउँमा आगलागी भएको छ । शेबक राम बिक मुना बिक नारायण बिक लगाएतको घरमा आगलागी हुदा लाखौ बराबरको धनमाल जलेर नस्ट भएको छ । आगो लाग्नुको कारण बच्चाहरुले आगो ताप्ने क्रममा लागेको ईलाका प्रहरी कार्यालय कुसुमका प्रहरी प्रमुख पुर्ण खत्रीले जानकारी दिएका छन् । उदार कार्यमा नेपाल प्रहरी शसत्र प्रहरी नेपाली सेना स्थानीय बासी लगाएतको सयुक्तले आगो नियन्त्रण लिएका थिए । अहिलेसम्म आगलागी हुँदा ४ घरमा धान चामल तोरी लत्ताकपडा पैसा लगाएत घर समान जलेर नस्ट भएको छ भने पीडितहरुले स्थानीय सरकारसङ राहतको माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । शिवराज नगरपालिका वडा नम्बर ५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरमा भएको चोरी घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। गत साउन ६ गते राति भएको चोरी घटनाको अनुसन्धानका क्रममा घटनास्थल नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा शंकास्पद व्यक्तिको खोजी थालिएको थियो। फुटेजमा कैद भएका व्यक्तिको हुलिया पहिचान गरी प्रहरीले व्यापक खोजतलास […]

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

error: Content is protected !!