१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

नामले होइन कामले ठुलो हुनुपर्छ हल्ला गरेर होइन काम गरेर देखाउनुपर्छ डिआइजी :शाह

Logo
प्रकाशित शुक्रबार, पुष ११, २०७६

सागर थापा (क्राईमबिट)
उखानै छ अकबरी सुनलाई कसि लगाउनु पर्दैन रे ! संयाेगले मात्र जुर्छ यी शब्द, मन , विचार , सद्भाव अनि अाचरण मान्छे जस्तोसुकै धनी, सम्पन्न , वा गरिब , अस्हाय अनि शिक्षित वा अशिक्षित किन नहाेस मान्छे काे विचार राम्रो हुनुपर्छ । एउटा नमुनाकाे रुपमा भनाैं।
पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी सुरेश बिक्रम शाहले नेपाल प्रहरी भित्र अधिनायकवाद छ भनाई लाई गलत साबित गरिदिनु हुन्छ डिआइजी शाहले सायद अाफ्नाे निजि स्वार्थ नभए पनि हाेला उहाँको गुणगान गाउनेहरुकाे कमि छैन।
चाहे त्याे नेपाल प्रहरी भित्र वा नेपाली जनता भित्र सबैको मनमुटुमा बस्न सफल हुनुभएको छ ।
किनकि उहाँको काम बाेलि बचन अनि निस्वार्थ भावना भएकै कारणले पनि हाेला उहाँका हरेक कुरामा सादा जीवन उच्च विचार
झल्किरहेकाे हुन्छ र एउटा देश प्रेमि भित्र हुनु पर्ने मुख्य गुण पनि यिनै हुन नेपाल प्रहरी लाई अनुराेध मान्छे नाम ले हाेइना बल्कि काम ले ठुलो हुन्छ पर्छ त्यसैले अाफ्नाे निजि स्वार्थ सबैले त्याग्नु अावश्यक छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!