०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

नेपाल प्रहरीको ठुलो संख्यामा सई असई र हवलदारको सरुवा

Logo
प्रकाशित सोमबार, पुष १४, २०७६

काठमाडौं पुस १४ नेपाल प्रहरीभित्र ठूलो संख्यामा प्रहरी नायव निरिक्षक (सई), प्रहरी सहायक निरीक्षक (असई) र हवल्दारको सरुवा भएको छ ।
आइतबार एक विज्ञप्ति जारी गरी प्रहरी प्रधान कार्यालयले सई, असई र हवल्दारहरु गरी २६ सय जनाको सरुवा गरेको हो ।
सो कार्यालयले ६८९ सई, ८७२ असई र १०५८ जना हवल्दारको सरुवा गरेको जनाएको छ । सई, असई र हवल्दार गरेर २६१९ जनाको देशका विभिन्न स्थानमा सरुवा भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]