२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

यात्रुको जिवन चालकको हातमा छ तपाइलाई घर परिवारले कुरेर बसिरहेको छ भन्दै हात जोड्दै मकवानपुर एसपी:राठौर

Logo
प्रकाशित बिहिबार, पुष १७, २०७६

(एबिसी संचार)
केही दिन अघिमात्रै जिल्लाब प्रहरी कार्यालय, मकवानपुरको प्रमुखमा आईपुगेका एसपी (प्रहरी उपरीक्षक) सुशीलसिंह राठौरले हेटौंडाबाट काठमाडौं तर्फ जान लागेका सुमो चालकहरुलाई सवारी नियमका बारेमा जानकारी दिदैं सवारी दुर्घटनाबाट पारिवारिक तथा समाजमा पार्ने प्रभावका बारेमा जानकारी दिएका थिए ।
एसपी राठौरले नियमपुर्वक सवारी साधन चलाउने मकवानपुरका चालक राधा कृष्ण थापा राधेराधेलाई सम्मान गर्दै धन्यवाद दिएका थिए । ट्राफिक नियम पूर्णपालना गरी अप्रिय दुर्घटना नगराउने करीब १ दशकदेखि सवारी चलाईरहेका मकवानपुरका चालक राधाकृष्ण थापालाई सम्मान गर्दै यात्रुको जीवन जोगाउने भूमिका चालककै भएकाले सबैलाई सुरक्षितपूर्वक गन्तव्यमा पुर्याउनका लागि चालकहरुलाई टिका र माला लगाइदिएर शुभकाना दिदै उनले काठमाडौंका लागि बिदा गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

error: Content is protected !!