०८ भाद्र २०८३, सोमबार
24-08-2026 , Mon
×

५ नम्बर प्रदेश अनुसन्धान ब्युरोले १६ किलो चरेशसहित २ पक्राउ

Logo
प्रकाशित आइतबार, पुष २०, २०७६

महेन्द्र सिंह
दाङ पुस २० ठुलो परिमाणको लागुऔषध चरेशसहित प्रहरीले रुपन्देहीबाट २ जनालाई नियन्त्रणमा लिएको छ ।
५ नम्बर प्रदेश अपराध अनुसन्धान ब्यूरोको टोलीले १७ किलो चरेशसहित आइतबार दुई जनालाई पक्राउ गरेको हो ।
५. नम्बर प्रदेश अन्तरगत ब्यूरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले तिलोत्तमा नगरपालिकाको जानकी नगरबाट १६ किलो चरेश सहित २ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा गुल्मी रेसुंगा नगरपालिकाका पदम थापा र संजय राउत रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई ब्युरोेको टोलीले आवश्यक अनुसन्धान कारबाहीको लागि भैरहवा प्रहरीको जिम्मा लगाएको पाँच नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी सुरेश बिक्रम शाहले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का बेला आदेशको प्रतीक्षा गरेर नबस्न र परिस्थितिको गाम्भीर्यता बुझेर तत्काल परिचालित हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको नवौँ वार्षिकोत्सव समारोहमा बाेल्दै महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा सक्रिय र तत्काल परिचालन हुन निर्देशन दिएका हुन् । उनले […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूद्वारा भर्चुअल माध्यमबाट नेपाल प्रहरीका सबै ब्यूरोहरू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, का.उ.प्र.का. रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय, भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, […]

काठमाडौँ । ललितपुर स्थित प्रहरी वृत्त सातदोबाटोमा कार्यरत डीएसपी वकिल बहादुर सिंह उत्कृष्ट प्रहरी घोषित भएका छन् । सातदोबाटो क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रणमा उत्कृष्ट भूमिका खेलेको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो । साउन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै ललितपुरका एसएसपी तुल बहादुर कार्कीले […]