२१ फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

दाङमा चिसो बढे पछी २ दिनको लागि घोराहीका विद्यालयहरु बन्द

Logo
प्रकाशित शुक्रबार, पुष २५, २०७६

सागर थापा
दाङ पुस २५ घोराही उपमहानगरपालिका नगर शिक्षा महाशाखाले अत्यधिक चिसो बढेकाले भोली र पर्सी नगर भित्रका विद्यालयहरु बन्द रहने जनाएको छ । चिसो बढेको भन्दै दुई दिन घोराहीका विद्यालय बन्द 2
नगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाले आज एक सूचना जारी गर्दै बर्षे विदा कट्टी हुने गरी भोली र पर्सि दुई दिन बिदा दिएको जनाएको छ ।
चिसो बढेको भन्दै दुई दिन घोराहीका विद्यालय बन्द
महाशाखाका शाखा अधिकृत नारायण पौडेलले जारी गर्नुभएको सूचनामा चिसो बढेका कारण नगर भित्रका सामुदायिक र संस्थागत विद्यालयहरु दुई दिन बन्द गरिएको उल्लेख छ ।
चिसो बढेको भन्दै दुई दिन घोराहीका विद्यालय बन्द 4
चिसोका कारण बालबालिका समेत पनि विद्यालयमा न्यून उपस्थित हुने गरेको भन्दै दुई दिन विद्यालय बन्द गरिएको महाशाखाको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए। जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ। बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

error: Content is protected !!