११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

अपराधी लुक्न सक्छन् तर कानुनको दयाराबाट भाग्न सक्दैनन एसएसपी : थापा

Logo
प्रकाशित बुधबार, माघ ०१, २०७६

सागर थापा (क्राईमबिट) नेपाल प्रहरी जनताको हरेक सुखमा दुखमा काम लाग्ने नै नेपाल प्रहरी भनिन्छ अपराधी लुक्न सक्छन तर कानूनको दायरा बाट कोही भाग्न सकदैनन “भन्ने यही एउटा कुरालाई साबित गरेर देखाउनु भएको छ एक बर्ष अगाडि अश्लील हरक़त गरेर सार्बजनिक बसमा महिला माथि कुकृत्य गर्ने अपराधि रबिन सार्कीलाई समाएर अपराध महाशाखा टेकुका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक श्री Sahakul Thapa ज्यूँले…… अपराधिलाई जसरी जे गर्दा पनि हुन्छ प्रहरीलाई थाहा हुदैन भन्ने गलत मानसिकतालाई दर्हो झापट दिनु भएको छ साथै नेपाल प्रहरी बास्तब मैं सम्पूर्ण सुबिधा सम्पन्न उपकरण (CCTV footage र अन्य उपकरण )बिना एकदम अनुसन्धानमा काबिल र उदाहरणीय छन भन्ने साबित पनि भएको छ किनकी बिदेसमा जस्तो 1 जनाको भागमा 4 , 5 वटा CCTV पर्दैनन साथै सबै सवारी साधन पनि CCTV पनि जडान गरिएको हुदैन तर पनि यस्ता कुकृत्य गर्नेलाई कानूनी कठाघरामा ल्याउनु भनेको सानो मेहनत, जनता र महिला प्रतिको सुरक्षाको निम्ति सूक्ष्म अनुसन्धान बिना सफल हुने थिएन त्यसैले म त भन्छु बिदेशी प्रहरी भन्दा नेपाल प्रहरी अनुसन्धानको लागि धेरै अघि छन किन की बिदेसि प्रहरीहरू face recognition र cctv साथै जता ततै ID र tickets system ले चाडो अपराधी समम् पुग्न सक्छन .तर नेपाल प्रहरिमा.सबै छैनन .तर जनताको सुरक्षाको निम्ति समर्पित छन ….प्रहरीले यसरी दृढ़ संकल्प दिएर सदैब अपराधीको जरो उखेल्नु होला जसरी पहिलाको जस्तो दुनिया DON र घटना कम भएको सुनिन्छ …अब यसरी नै निर्मला पन्त को काण्ड पनि चाड़ै.अपराधी कठघरामा परोस.. सलाम नेपाल प्रहरी जय नेपाल

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । भाइरल पहाडको छेउमा, पुल तल सुन्दर रमणीय झरना नुहाउने ठाउँ भनेर वर्णनले नै मन तानिसक्यो। भालुवाङ जाँदा दाङ र कपिलवस्तुमा रहेकोे त्यो भाइरल पहाड सबैले फोटो खिच्छन्, तर पुल तल यस्तो झरना छ भनेर धेरैलाई थाहै हुँदैन। सजिलो पहुँच सडक खण्डको पुलमुनि नै छ, धेरै हिँड्न पर्दैन प्राकृतिक स्विमिङ पुल चट्टानले घेरिएको कुण्डमा […]

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जेठ महिनामा सम्पन्न भएका प्रहरी गतिविधि तथा शान्ति सुरक्षा अवस्थाबारे प्रेसमिटमार्फत जानकारी सार्वजनिक गरेको छ।प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंह ले जिल्लामा अपराध नियन्त्रण, लागूऔषध विरुद्धको अभियान, फरार प्रतिवादी पक्राउ, ट्राफिक कारबाही तथा विभिन्न सुरक्षा गतिविधिबारे जानकारी गराउनुभयो।

काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा सिदिकीले उठाएको मुद्दा एकदमै सान्दर्भिक छ। युट्युब, टिकटक, फेसबुक रिल्स बनाएर “भ्यूस” बटुली घर चलाउने हजारौं युवा/महिला छन् नेपालमा। उनीहरूलाई “भिखारी”,समाज बिगार्ने” भनेर गाली गर्ने, दुर्व्यवहार गर्ने सोच साँच्चै अपराधी सोच हो। डिजिटल दुर्व्यवहार बढ्दो छ कमेन्टमा गाली, थ्रेट, डक्सिङ, महिलालाई चरित्र हत्या गर्ने प्रवृत्ति धेरै छ। यो “अभिव्यक्ति” […]

error: Content is protected !!