०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

बारा प्रहरीले ५० हजारको पटाका पक्राउ,

Logo
श्रवण सराफ प्रकाशित बिहिबार, आश्विन ३०, २०८२

बारा । प्रहरी चौकी बरियारपुर बारा प्र.ब.ना.नि.सिकिन्द्र साहको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बारा महागढीमाई न.पा.वडा नं.१ स्थित रहेको प्रहरी कार्यालय अगाडी सिम्रौनगढ बाट काठमाण्डौ तर्फ जादै गरेको बागमती प्रदेश ०३-००१ ख ३१२९ नम्बरको यात्रुबाहक

बसलाई रोकी चेकजाच गर्दा उक्त बसको डिकीमा राखिएको सुटकेस भित्र लुकाई छीपाई रखेको अबैध बिभिन्न किसिमको अं.मुल्य रू.५०,०००/- (पचास हजार) बराबरको प्रतिबन्धीत पटाका (१६ सोह्र बन्डल) नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक एसपी दिपक श्रेष्ठ लगायत सम्पूर्ण दाङ प्रहरी परिवारको उपस्थितिमा फेरि भेटौला”कार्यक्रम सम्पन्न भयो। सरुवा भनेको जागिरको हिस्सा हो, तर साथीहरू छुट्दाको पीडा उस्तै हुन्छ। दाङमा बस्दा INS एरी र INS पाण्डेले शान्ति सुरक्षा,अपराध अनुसन्धानमा खेलेको भूमिकाको कदर गर्दै सम्मानसहित बिदाइ गरियो । दाङले दुई जना अनुभवी […]

बाँके । नेपालगन्ज जमुनाहा नाकाबाट भारतबाट नेपाली चुरोट सानो-सानो परिमाणमा “व्यक्तिगत सामान” भनेर भित्र्याउने। त्यसपछि नेपालगन्ज बजारमा सस्तोमा बेच्ने। नेपाली चुरोटमा लाग्ने कर नतिरी बेच्दा 2-3 गुणा नाफा हुन्छ। त्यसैले तस्करी बढेको गुनासो छ। प्रहरी/भन्सार “बेखबर” किन देखिन्छन् त?* “बेखबर” भन्दा “कन्ट्रोल गर्न गाह्रो” भन्नु उपयुक्त हुन्छ: 1. *खुला सिमाना*: जमुनाहा नाकामा घेरा मात्र छ। […]

पाल्पा । टिनौँसे डाँडामा ठडिएको त्यो दरबार आफैंमा एउटा इतिहासको किताब हो। “राजाको” भन्दा “सेन वंशको” इतिहास भनौं। को थिए पाल्पाका राजा?* पाल्पा 22 र 24 राज्यमध्ये सबैभन्दा शक्तिशाली राज्य थियो। यहाँ *सेन वंश* का राजा राज गर्थे। – *स्थापना*: 12औं शताब्दीतिर मुखुन्द सेनले पाल्पालाई बलियो राज्य बनाए। – *शिखर*: राजा मणिमुकुन्द सेनको पालामा पाल्पा […]

error: Content is protected !!