११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

अनेरास्ववियु बाँकेको सह संयोजकमा मल्ल र संयोजकमा शाह

Logo
प्रकाशित आइतबार, माघ ०५, २०७६

(एबिसी संचार)
बाँके माघ ५ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संस्था अनेरास्ववियू केन्द्रीय कमिटिले जिल्ला कमिटी बिस्तार गर्ने क्रममा बाँकेको संयोजकमा सुरेन्द्र जङ्ग शाह (जम्वो) र सह संयोजकमा टेकेन्द्र मल्ललाई जिम्मेवारी दिएको छ ।
पूर्व अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी बिच एकता प्रक्रिया तिव्र गतिमा केन्द्रीय कमिटीले गरेको छ ।
आगामी फागुन १४ गते स्ववियु निर्वाचन गराउने त्रिभुवन विश्वविद्यालयले घोषणा गरे पश्चात् संगठनलाई पूर्व सहमति अनुसार केन्द्रीय कमिटीले प्रत्येक जिल्लाहरुमा संयोजक र सह संयोजक मनोनयन गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । टरीगाउँ विमानस्थल पश्चिम नेपालको महत्वपूर्ण हवाई पूर्वाधारमध्ये एक हो। दाङ उपत्यकाको आर्थिक, शैक्षिक, कृषि, पर्यटन तथा प्रशासनिक महत्वलाई हेर्दा टरीगाउँ विमानस्थलको स्तरोन्नति समयको आवश्यकता बनिसकेको छ। हाल करिब ७५० मिटरको धावनमार्ग रहेको यस विमानस्थलमा साना जहाज मात्र सञ्चालन गर्न सकिन्छ। तर धावनमार्गलाई १,५०० मिटरभन्दा बढी विस्तार गरी ७२ सिट क्षमताका जहाज सञ्चालन गर्ने […]

दाङ । सोझा जनतालाई ठग्ने चोर/फटाहा कर्मचारीहरू जनता आउदैछन् ताला लगाउन। मुर्दावाद आर्थिक प्रशासन! मुर्दावाद प्रमुख प्रशासक!!” वडाध्यक्ष अधिकारीले आफैले यस्तो सार्वजनिक गुनासो गर्नु भनेको अवस्था निकै गम्भीर छ भन्ने प्रस्ट हुन्छ। जनताको सबैभन्दा नजिकको सरकार वडा हो। त्यही वडाबाट “जनता ताला लगाउन आउँदैछन्” भन्ने आवाज निस्कियो भने प्रशासनमा ठूलो समस्या छ। सेवा प्रवाहमा ढिलाइ […]

कपिलवस्तु । भाइरल पहाडको छेउमा, पुल तल सुन्दर रमणीय झरना नुहाउने ठाउँ भनेर वर्णनले नै मन तानिसक्यो। भालुवाङ जाँदा दाङ र कपिलवस्तुमा रहेकोे त्यो भाइरल पहाड सबैले फोटो खिच्छन्, तर पुल तल यस्तो झरना छ भनेर धेरैलाई थाहै हुँदैन। सजिलो पहुँच सडक खण्डको पुलमुनि नै छ, धेरै हिँड्न पर्दैन प्राकृतिक स्विमिङ पुल चट्टानले घेरिएको कुण्डमा […]

error: Content is protected !!