२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

मानवता बिरुद्धको अपराधको अन्त्य गर्न लागि परेको छौ मन्त्री: गुरुङ

Logo
प्रकाशित मंगलबार, माघ ०७, २०७६

(भावना हमाल)
दैलेख माघ ७ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मानवता बिरुद्धको अपराधको अन्त्य गर्न सबै सरोकारबाला निकाय लागि परेको बताइन् । दैलेखको दुल्लु नगरपालिकामा छाउगोठ अन्त्य तथा मर्या्दित महिनावारी प्रवर्द्धन अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताइन ।
कार्यक्रममा स्वास्थ्य तथा राज्य मन्त्री नमराज रावतले मानब स्वास्थ्य को बारेमा गम्भीरता पुर्बक छलफल गर्न र छाउको अन्त्य आफुबाट सुरु गर्नुपर्ने बताएका छन् ।
दुल्लु अस्पताल लाई स¬ंघ सरकार मातहत राख्न दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले मागपत्र बुझाए । संविधान सभा सदस्य लक्ष्मी प्रसाद पोख्ररेल , माननिय राज बहादुर बुढा , माननिय पार्बती बिशुन्केले दुल्लु अस्पताल नेपाल सरकार मतहतमा राख्नु पर्ने धारणा राखेका छन । नेकपाको सदस्यले महिनाबारी बारे सदस्यता खारेज गर्ने प्रतिनिधिसभा सांसद रबिन्द्रराज शर्माको भनाइ छ ।
यस्तै ः प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जिल्लामा भएको समग्र छाउ को अवस्था र प्रहरी जनप्रतिनिधी मिलेर गरेको लामको जानकारी दिए । अन्तरक्रिया कार्यक्रम दुल्लु नगरपालिकाको आयोजनामा भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]