१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

दाङका ट्राफिक प्रमुख इन्स्पेक्टर बमद्वारा प्रशिक्षार्थीहरुलाई ट्राफिक नियम बारेमा सिकाउदै

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित आइतबार, मंसिर २८, २०८२

दाङ । तुलसीपुर उप-महानगरपालिका वडा नं. ६ स्थित ट्रायल सेन्टरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले तीन पाङ्ग्रे सवारी साधन सम्बन्धी प्रयोगात्मक परिक्षामा सहभागी भएका प्रशिक्षार्थीहरुलाई प्रयोगात्म परिक्षा हुनु भन्दा अगाडी परिक्षामा ध्यान दिनु पर्ने कुराहरु,अपनाउनु पर्ने बिधी र प्रकृयाहरुका बारेमा जानकारी दिनुका साथै उक्त सवारी साधनहरुबाट हुन सक्ने दुर्घटना तथा धनजनको क्षती सम्बन्धी सचेतना कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थापाथली र गैरीगाउँबाट शनिबार सारिएका अधिकांश सुकुमवासीलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार २३२ जनाले उक्त आश्रममा बसोबास गर्न नाम टिपाएका थिए । शनिबार बिहानदेखि साँझसम्म ५१ परिवारका सदस्यलाई कीर्तिपुरमा पुर्‍याइएको थियो । आश्रमको फराकिलो हलमा सँगै बेड राख्ने गरी महानगरले स्थान तोकिदियो । महानगरले […]

काठमाडौं । नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन थालेको छ । कार्यालयले आज बिहानैदेखि नहरको जानकीटोला र गण्डकचोकसम्म फैलिएको अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । नहरको डिलमा स्थानीयले बनाएका घरटहरा, व्यापारका लागि पसल, माछापोखरीलगायत करिब ३०० भन्दा बढी संरचना हटाउन लागिएको […]

बाँके । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै […]

error: Content is protected !!