०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

प्रतिकूल मौसम चिसो हुस्सुका कारण ३ आन्तरिक विमानस्थल बन्द छन्,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, पुष ०७, २०८२

काठमाडौं । विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार अहिले भैरहवा, जनकपुर र सिमराका विमानस्थल बन्द छन् । धनगढी विमानस्थल भर्खरै खुलेको छ ।

अन्य विमानस्थलहरूमा भने नियमित उडान भइरहेको उनले जानकारी दिए । बाक्लो हुस्सुका कारण बिहानको समयमा तराई भेगका अधिकांश विमानस्थल बन्द हुने गरेका छन् । दिउँसोपखबाट मात्रै क्रमशः विमानस्थलहरू खुल्ने गरेको उनले जानकारी दिए ।

काठमाडौं विमानस्थलमा भने नियमित उडान भइरहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

बाँके । कोहलपुर *अहिलेको अवस्था कस्तो छ:* 1. *खाली जग्गा + भग्नावशेष*: वर्षौंदेखि मान्छे बसेको ठाउँ अहिले समथर परेको छ। कतै-कतै भत्किएको टहराको काठ, टिन, प्लास्टिकका टुक्रा छरिएका छन्। पहिले भीडभाड भएको ठाउँ अहिले सुनसान लाग्छ। 2. *पुल/सडक फराकिलो*: बस्ती हटेपछि सडक चौडा भएको छ। सरकारी पक्षले भनेको “व्यवस्थित सहर, ट्राफिकको समस्या कम” भन्ने दृश्य […]

दाङ । विश्व रक्तदान दिवसका अवसरमा त्रिभुवन नगर जेसिजले आइतबार घोराहीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। रक्तदान कार्यक्रममा ४९ जना बढीले रक्तदान गरेका थिए। त्रिभुवन नगर जेसिजका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले रक्तदान जीवनदानसँग जोडिएको कार्य भएका कारण यसलाई सबैले आफ्नो दैनिकी बनाउनुपर्ने बताउनुभयो […]

error: Content is protected !!