०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

प्रहरीले विभिन्न मसाज सेन्टर र गेष्ट हाउसमा छापा हान्यो ८ नाबालिकाको उद्धार,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, पुष १५, २०८२

काठमाडौं । प्रहरीले काठमाडौँ उपत्यकाको विभिन्न ठाउँका मसाज सेन्टर र केही गेस्ट हाउसमा छापा हानेको थियो। छापा हान्ने क्रममा भेटिएका ८ नाबालिकालाई प्रहरीले उद्धार गर्यो उद्धारपछि उनीहरूको स्वास्थ्य परीक्षण गर्दा एक बालिका गर्भवती भएको खुलेको छ बालि’काहरूलाई ठमेलमा रहेको गोल्डेन स्पा, बौद्धमा रहेको लक्की स्पा र बसपार्कका २ गेष्ट हाउसबाट उ द्धार गरिएको थियो। ग र्भव ती ना बालिका सहित आठै जनालाई अहिले ‘से फ हाउस’मा राखिएको छ भने प क्राउ परेका ५ संचालकलाई हि रास तमा राखेर प्र हरीले थप अनु सन्धान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

बाँके । कोहलपुर *अहिलेको अवस्था कस्तो छ:* 1. *खाली जग्गा + भग्नावशेष*: वर्षौंदेखि मान्छे बसेको ठाउँ अहिले समथर परेको छ। कतै-कतै भत्किएको टहराको काठ, टिन, प्लास्टिकका टुक्रा छरिएका छन्। पहिले भीडभाड भएको ठाउँ अहिले सुनसान लाग्छ। 2. *पुल/सडक फराकिलो*: बस्ती हटेपछि सडक चौडा भएको छ। सरकारी पक्षले भनेको “व्यवस्थित सहर, ट्राफिकको समस्या कम” भन्ने दृश्य […]

दाङ । विश्व रक्तदान दिवसका अवसरमा त्रिभुवन नगर जेसिजले आइतबार घोराहीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। रक्तदान कार्यक्रममा ४९ जना बढीले रक्तदान गरेका थिए। त्रिभुवन नगर जेसिजका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले रक्तदान जीवनदानसँग जोडिएको कार्य भएका कारण यसलाई सबैले आफ्नो दैनिकी बनाउनुपर्ने बताउनुभयो […]

error: Content is protected !!