२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

स्वर्गीय प्रहरी जिसीको परिवार सहयोगको पर्खाइमा छोराछोरी र श्रीमतीको बिचल्ली

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, पुष २९, २०८२

प्युठान । बिचल्लीमा नेपाल प्रहरीका स्वर्गीय बिष्णु जिसीको परिवार सरकारसंग सहयोगको पर्खाइमा घरमा कमाउने एकजना मात्र त्यो पनि सरकारको कर्तव्य पूरा गर्दागर्दै जीवन गुमाउनुपर्‍यो छोराछोरी र

श्रीमतीको बिचल्ली प्युठान नगरपालिका १, खैरा निवासी स्वर्गीय विष्णु जिसीकाे परिवारको कारुणिक अवस्था नेपाल प्रहरीका (आइजिपी) दानबहादुर कार्कीलाई संझिँदै दिन बिताएका छन् उनीहरू अब आईजीपी कार्कीको जवाफको निर्देशन कुरेर बसेको छन् पीडित परिवारहरु

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

error: Content is protected !!