काठमाडौं । सीपी गजुरेल, धर्मेन्द्र बास्तोला लगायत विभिन्न ६ वटा कम्युनिष्ट पार्टीहरुले उपत्यका बन्दको घोषणा गरेका हुन् ।
उपत्यका बन्दको आह्वान गर्दै आज महास जुलुस निकाल्दा विभिन्न ठाउँबाट झण्डै ३ दर्जन प्रदर्शनकारीहरु पक्राउ परेका छन् ।