१९ फाल्गुण २०८२, मंगलबार
03-03-2026 , Tue
×

अनारको जुस सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ,स्वास्थकर्मी,

Logo
ABC-Sanchar प्रकाशित सोमबार, फाल्गुण १८, २०८२

काठमाडौं । यही कारणले केही व्यक्ति दैनिक रुपमा अनारको जुस खान्छन् । दैनिक अनारको जुस खाँदा शरीरमा कस्तो प्रभाव पर्छ ? आज हामी यही विषयमा बताउनेछौं ।

अनारमा प्रोटिन, कार्बोहाइड्रेट, फाइबर, आइरन, भिटामिन सी, पोटाशियम, फस्फोरस र एन्टीअक्सीडेन्ट गुण भरपूर मात्रामा पाइन्छ । नियमित रुपमा दैनिक अनारको जुस पिउनु फाइदाजनक नै हुन्छ । तर, एक गिलास भन्दा धेरै खानु हुँदैन।

यदि शरीरमा रगतको कमी छ भने अनारको जुस दैनिक सेवन गर्न सक्नुहुन्छ । यसमा भरपूर मात्रामा आइरन हुन्छ जसले तपाईंको समस्यालाई कम गर्न सक्छ ।

अनारको जुस पिउनु मुटुका लागि पनि राम्रो मानिन्छ । यसले मुटुको स्वास्थ्य राम्रो बनाइराख्न सहयोग गर्छ । साथमा मुटुसँग जोडिएका खतरा पनि कम गर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । आसन्न प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनिय ढंगले सम्पन्न गर्न बाँके जिल्लाको तयारी तथा सुरक्षा व्यवस्था सम्बन्धमा आइतबार स्थलगत अनुगमनमा पुगेका मन्त्री अर्यालले यस्तो बताएका हुन् । गृहमन्त्री अर्यालले हालसम्म बाँके जिल्लाको तयारी सन्तोषजनक रहेको र जिल्लाको परिवेश अनुसार सुरक्षा योजना प्रभावकारी ढंगले कार्यान्वयन गर्न निर्देशन दिए । साथै उनले निर्वाचन आचारसंहिताको पालना गर्न […]

  काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन तयारीको लागि भारत सरकारले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ३० थान वान टन ट्रक हस्तान्तरण गरेको छ। यसअघि भारतले निर्वाचन सहयोगमा ५८० भन्दा बढी सवारीसाधन नेपाललाई उपलब्ध गराइसकेको थियो।

काठमाडौं । इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारिजानीले अमेरिकासँग कुनै पनि वार्ता नगर्ने बताएका छन्। उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् सञ्चार माध्यमहरूमा इरानले मध्यस्थमार्फत अमेरिकासँग पुनः वार्ता गर्न खोजेको भन्ने खबर सार्वजनिक भइरहेका बेला लारिजानीले ती दाबी अस्वीकार गरेका छन्। उनले लेखेका छन्, ‘इरान अमेरिकासँग वार्ता गर्ने पक्षमा छैन।’ […]

error: Content is protected !!