१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

बाँकेमा ३५ हजार घुससहित नापी कार्यालयका सर्भेक्षक र लेखापढि पक्राउ

Logo
प्रकाशित बुधबार, माघ २२, २०७६

बाँके माघ २२ अख्तियारले नापी कार्यालय बाँकेका दुईजनालाई घुससहित रङ्गेेहात पक्राउ गरेको छ । नापी कार्यालयका सर्भेक्षक यम बहादुर खत्री र अर्का लेखापढि गर्ने प्रताप केसीलाई ३५ हजार घुससहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश ५ सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले जानकारी दिएका छन् ।हाल साबिक गरिदिने भन्दै बिचौलिया मार्फत ३५ हजार रुपैयाँ घुससहित उनीहरुलाई पक्राउ गरिएको प्रमुख गैरेले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

दाङ । पछिल्लो १-२ हप्तादेखि ग्यासको अभाव र कालोबजारीको जनगुनासो बढेको थियो। लाइनमा बसेर पनि ग्यास नपाउने, डिलरमा स्टक छैन भन्ने तर बजारमा महँगोमा पाइने गुनासो आएपछि आज प्रशासन आफैं फिल्डमा ओर्लिएको हो। जिल्ला प्रशासन कार्यालय दाङ स्थानीय सरकार* घोराही उपमहानगरपालिका नेपाल आयल निगमका प्रतिनिधि घोराहीका ग्यास डिलरहरूमा। स्टक, बिल, वितरण सूची र कालोबजारी भएको […]

दाङ । एक समय थियो, जब माध्यमिक शिक्षा (एसईई) पूरा गरेपछि विद्यार्थीहरू उच्च शिक्षा अध्ययन गर्न जिल्ला सदरमुकाम, ठूला सहर वा राजधानी काठमाडौं पुग्नुपर्ने बाध्यता थियो। ग्रामीण क्षेत्रका विद्यार्थीका लागि प्लस टु अध्ययन गर्नु आफैंमा ठूलो चुनौती थियो। आर्थिक अभाव, बसोबासको समस्या, यातायातको असुविधा र पारिवारिक जिम्मेवारीका कारण धेरै विद्यार्थीले आफ्नो पढाइ नै बीचमै छोड्नुपर्थ्यो। […]

error: Content is protected !!