२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

सल्यान प्रहरीले दुर्घटना रोक्न टाइम कार्ड लागू गरेयो

Logo
प्रकाशित शुक्रबार, माघ २४, २०७६

(सागर थापा)
सल्यान माघ २४ सवारी दुर्घटना कम गर्न जाजरकोट सल्यान सुर्खेत सडक खण्डमा टाइम कार्ड लागू गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानको पहलमा जिल्ला प्रहरी कार्यालय जाजरकोट र सल्यानको सहकार्यमा टाइम कार्ड लागू भएको हो ।
उक्त सडक खण्ड सडक साँघुरो र कच्ची भएका कारण टाइम कार्ड लागू गरिएको सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताएका छन। साँघुरो सडक खण्डमा तीब्र रुपले गाडी गुड्ने भएपछि दुर्घटना उच्च रहेको भन्दै न्यूनीकरण गर्न यस्तो उपाय अघि सारिएको हो ।
टाइम कार्डमा लागू भएको समयभन्दा पहिला नै गन्तव्यमा पुगेको पाइएमा जरिबाना समेत गरिने डिएसपी खतिवडाले जानकारी दिनुभयो । उहाँले तोकिएको समयसम्म सवारी साधन रोकेर मात्र गन्तव्यका लागि छोड्ने जानकारी डिएसपी खतिवडाले दिनुभएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!