०९ आषाढ २०८३, मंगलबार
23-06-2026 , Tue
×

एआईजी डम्बरबहादुर बि.क.द्वारा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय,धनगढीमा कार्यरत प्रहरीसँग अन्तरक्रिया,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ ०८, २०८३

धनगढी । नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका विभागीय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर बि.क.द्वारा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा कार्यरत प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रदेशस्तरीय सुरक्षा अवस्था, प्रहरी कार्यालयहरूबीचको समन्वय तथा सहकार्य, दैनिक कार्यसम्पादन र मूल्याङ्कनको प्रभावकारिता अभिवृद्धि लगायत प्रहरी संगठनसँग सम्बन्धित विविध समसामयिक विषयहरूमा छलफल तथा सुझाव आदानप्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपालमा ढिलो गरी प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली देशको पूर्वी तथा मध्य भूभागमा विस्तार भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले सोमबार जारी मनसुनसम्बन्धी अनुसार कोशी प्रदेशबाट शुक्रबार नेपाल भित्रिएको मनसुन आज थप चार प्रदेशमा विस्तार भएको हो। महाशाखाका अनुसार हाल मनसुन कोशी प्रदेशको सम्पूर्ण भूभाग, मधेश प्रदेश, बागमती […]

धनगढी । नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका विभागीय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर बि.क.द्वारा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा कार्यरत प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा प्रदेशस्तरीय सुरक्षा अवस्था, प्रहरी कार्यालयहरूबीचको समन्वय तथा सहकार्य, दैनिक कार्यसम्पादन र मूल्याङ्कनको प्रभावकारिता अभिवृद्धि लगायत प्रहरी संगठनसँग सम्बन्धित विविध समसामयिक विषयहरूमा छलफल तथा […]

बाँके । सशस्त्र प्रहरी बल,नेपाल नं.३० गण हे.क्वा. बागेश्वरी बाँके र मातहत इकाईको टोलीले भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको सामान ठूलो मात्रामा समातेको छ। जम्मा मूल्य रु. ४५,२७,९१* बराबरको अवैध सामान समातिएका सामान लत्ताकपडा, किराना सामान,पेय पदार्थ, मोटरसाइकल,बोइलर कुखुरा, फलफुल, तरकारी अवैध कारोबारमा संलग्न ३ जना नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि नेपालगंज भन्सार कार्यालय, […]

error: Content is protected !!