११ कार्तिक २०८३, मंगलबार
27-10-2026 , Tue
×

सुर्खेतमा क्यामरामेन र महिलाबीच फोटो/पैसाको झगडा त्यो घटनाले हाम्रो समाज कतातिर जादै छ,

Logo
सन्दिप डाँगी प्रकाशित बुधबार, आषाढ १०, २०८३

कर्णाली प्रदेश । सुर्खेत हाम्रो समाज कता जाँदै छ त? ३ वटा संकेत देखिन्छन् दाइ/दिदी, माफी पाउँ” भनेर सकिने कुरा अहिले क्यामरा अगाडि, सामाजिक सञ्जालमा ल्याएर इगोको युद्ध हुन्छ। समन्वय र सद्भावको ठाउँमा “मैले जित्नुपर्छ” भन्ने भावना आयो।

अहिले “जे पनि गरेर भाइरल हुनुपर्छ” भन्ने परिपाटी आयो। क्यामरामेन-महिला झगडा पनि भोलि रिल बन्छ। गम्भीर कुरा गम्भीर रूपमा छलफल नहुने, सबै मनोरञ्जनको सामान हुने।

आक्रोशले समस्या देखाउँछ, समाधान दिँदैन। सुर्खेतको क्यामरामेन र महिलालाई चाहिने भनेको ५ मिनेटको समन्वय थियो। तर त्यो ५ मिनेटको धैर्य हामी सबैले गुमाएका छन, महिलाले फोटो राम्रो नआएको हुनाले क्यामरा मेन लाई फोटो डिलेट गर्न भनेको र क्यामरामेनले दुख गरेर खिचेको फोटोको पैसा मागेको प्रष्ट भिडियोमा देख्न सकिन्छ साथै महिलाले क्यामरामेनहरुलाई फोहोर अपसब्द गाली गरेको देखिन र सुन्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्साबाट पक्राउ परेका चोरीका आरोपी रुकुम जिल्ला प्रहरीमा ल्याइयो, रुकुम पश्चिम । कात्तिक ४ गते दिउँसो ३ बजेतिर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-१० का घमण्डबहादुर बुढाको घरको कोठाबाट ५ लाख १५ हजार रुपैयाँ नगद र ८ आनाको सुनको तिलहरी चोरी भएको घटनाका आरोपीलाई पर्साबाट पक्राउ गरी रुकुम ल्याइएको छ।

*काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापन सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेबाट काठमाडौं उपत्यकाको वर्तमान ट्राफिक व्यवस्थापन सम्बन्धी यस कार्यालय तथा मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको कार्यक्रम।

  दाङ । दशैंको अवसरमा दाङमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। घाइते मध्ये १३ जनाको अवस्था गम्भीर रहेको र २ जना सामान्य घाइते रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक केशव खड्काले जानकारी दिनुभएको छ। गम्भीर घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र घटनाबारे […]