२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

बर्दियामा असारको झरी स्कुले बालबालिकाको पानीमा खेल्दै नुहाउदै उत्सव गर्दै,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, आषाढ १६, २०८३

बर्दिया । असार लाग्यो कि झरी, हिलो, र आज स्कुल छ कि छैन” भन्ने बहस सुरु। कागजको डुंगा भेलमा डुंगा तैराउने, दौडाउने। त्योभन्दा ठूलो खेल अरू छैन।
ब्रेक टाइममा प्लास्टर लागेको फिल्ड नै पोखरी। लड्यो भने पनि हाँसेर उठ्छन्। घामले पोल्ने गर्मीबाट एकछिनको राहत। छाता, रेनकोट, बुट सबै नयाँ खेलौना जस्तो लाग्छ।
बाढी आयो, बाटो डुब्यो” भन्दै बिदाको कल्पना गर्नु असारको सबैभन्दा ठूलो सपना हो।

तर रमाइलोसँगै ख्याल पनि चाहिन्छ
खुला नाला, भेल र खोला किनार नजिक नजाने।
– बिजुलीको पोल र तार खसेको ठाउँमा नछुने।
– भिजेर आएपछि लुगा फेरेर नुहाउने, नत्र ज्वरो-रुघा डर पनि छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पछिल्लो ३३ वर्षमा २० वर्ष र सोभन्दा माथिका मानिसहरूमा मदिराका कारणले हुने क्यान्सर मृत्युको प्रतिशत ५८ प्रतिशतभन्दा बढीले बढेको एक अध्ययनले देखाएको छ। स्तन, प्रोस्टेट, कोलोन, मलाशय, पेट, प्यान्क्रियाज, कलेजो, टाउको र घाँटीका क्यान्सरमा मृत्युको जोखिम बढेको अनुसन्धानले देखाएको छ। मदिराले एस्ट्रोजेन लगायतका हार्मोनहरूको स्तर परिवर्तन गर्ने, एसिटाल्डिहाइड नामक कार्सिनोजेन उत्पादन गर्ने र […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसकोअवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखा नक्सालको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । भोटेकोशी बाढी आएको १३ औं दिन एवम् नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी […]

काठमाडौं । बाढीपीडितविरुद्ध सामाजिक सञ्जालमा घृणास्पद र असंवेदनशील टिप्पणी गर्नेहरूविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले १० जनाको टोली बनाएर अनुसन्धान थालेको छ। पीडितको उजुरी नपरे पनि ब्युरोले टिप्पणीकारहरूको प्रोफाइल, ठेगाना र फोन नम्बर पहिचान गरी कानुनी कारबाही अघि बढाउने जनाएको छ। विद्युतीय कारोबार ऐनअनुसार घृणा फैलाउने, अपमान गर्ने वा सामाजिक सद्भाव खलल पार्ने कार्यमा जरिवाना र […]