२१ आषाढ २०८३, आइतबार
05-07-2026 , Sun
×

सहस्त्र प्रहरी बलका ७१ जना प्रहरी नायव उपरीक्षक डीएसपीहरुको सरुवा,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ २०, २०८३

काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयले शुक्रबार डीएसपीको सरुवा गरेको हो। सशस्त्र प्रहरी सेवा, सधारण समूह, साधारण उपसमूहतर्फ सरुवा गरिएको हो।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ मा व्यवस्था भए बमोजिम नियम ३५ को उपनियम (१) को खण्ड (ग) बमोजिम प्रहरी महानिरीक्षकले डीएसपीको सरुवा गरेको जनाएको छ। उनीहरूलाई आउँदो साउन १ गतेदेखि सरुवा भएको कार्यालयबाट तलब, भत्ता र राशन बुझ्न भनिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी प्रधान कार्यालयले शुक्रबार डीएसपीको सरुवा गरेको हो। सशस्त्र प्रहरी सेवा, सधारण समूह, साधारण उपसमूहतर्फ सरुवा गरिएको हो। सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३४ मा व्यवस्था भए बमोजिम नियम ३५ को उपनियम (१) को खण्ड (ग) बमोजिम प्रहरी महानिरीक्षकले डीएसपीको सरुवा गरेको जनाएको छ। उनीहरूलाई आउँदो साउन १ गतेदेखि सरुवा भएको […]

काठमाडौं । पूर्व ट्राफिक प्रहरी तथा हाल ललितपुर महानगरपालिकाका नगरप्रहरी प्रमुख सिताराम हाछेथुले सार्वजनिक यातायात चालकमाथि प्रस्तावित उच्च जरिवानाबारे प्रश्न उठाएका छन्। उनले भने, “पूर्व प्रहरी भएको नाताले धेरै नबोल्नु पर्ने हो, तर यथार्थ यही हो। सार्वजनिक यातायात चालकले दिनमा हजार रुपैयाँसमेत कमाउन सक्दैन। यस्तो अवस्थामा लाखौं रुपैयाँ जरिवाना कहाँबाट तिर्न सक्छ?” उनको भनाइले प्रस्तावित […]

बाँके ।भारतीय प्रहरीका डीआईजी अशोक कुमारले नेपाल-भारत सीमाको अवलोकन गरेपछि पत्रकारदहरूसँग कुरा गर्दै भने । नेपाल र भारतको सीमा क्षेत्रको सुरक्षा, तस्करी, अवैध आवतजावत र दुई देशबीचको समन्वयका विषयमा उनले ब्रिफिङ गरेका छन् । तस्करी नियन्त्रण गर्न सीमावर्ती जिल्लामा चिनी, कपडा, मोबाइल, लागुऔषधको तस्करी रोक्न दुवैतर्फको प्रहरीबीच समन्वय कसरी बढाउने जरुरी रहेको डिआइजी कुमारले बताए […]

error: Content is protected !!