११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

दाङ जिल्ला पारा टेबुल टेनिस क्लब संग गठन

Logo
प्रकाशित बुधबार, माघ २९, २०७६

तेज वली
तुलसीपुर, २९ माघ जिल्ला पारा टेबुल टेनिस क्लब गठन गरिएको छ । जसको अध्यक्षमा यज्ञ बहादुर बिक लाई चयन गरिएको छ । मंगलबार तुलसीपुरमा भएको भेलाले ९ सदस्यीय कार्यसमिती चएन गरेको छ । जसको उपाध्यक्षमा निर्मल वली, सचिबमा सुरेश बिक, कोषाध्यक्षमा अस्मिता बुढा, सह सचिबमा दिपक भुसाल त्यसैगरी सदस्यहरुमा खिम बहादुर महतारा, पारेस्वर न्यौपाने, हरिकला भण्डारी, धरम पुन रहेका छन् ।
जेष्ठ नागरिक पारेस्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले बिभिन्न निर्णयहरु समेत गरेको छ । जिल्लाका खेलाडीहरुलाई आवस्यक खेल सामग्री स्थानीय सरकार, विभिन्न निकाय तथा व्यक्तिसंग समन्वय गरी माग गर्ने लगाएतका निर्णयहरु गरिएको अध्यक्ष विक ले बताए ।
भेलामा पारेस्वर न्यौपाने, पक्ष बहादुर बिक, खिम बहादुर महतारा, गीता सुनार हरिकला भण्डारी, सुरेश बिक, दिपक भुसाल, धरम पुन, अस्मिता बुढा, कमला रोका, निर्मला वली, शिब खड्का, खुम बहादुर पुन, छबी भण्डारी, गुरुप्रसाद चौधरी लगाएतको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सोझा जनतालाई ठग्ने चोर/फटाहा कर्मचारीहरू जनता आउदैछन् ताला लगाउन। मुर्दावाद आर्थिक प्रशासन! मुर्दावाद प्रमुख प्रशासक!!” वडाध्यक्ष अधिकारीले आफैले यस्तो सार्वजनिक गुनासो गर्नु भनेको अवस्था निकै गम्भीर छ भन्ने प्रस्ट हुन्छ। जनताको सबैभन्दा नजिकको सरकार वडा हो। त्यही वडाबाट “जनता ताला लगाउन आउँदैछन्” भन्ने आवाज निस्कियो भने प्रशासनमा ठूलो समस्या छ। सेवा प्रवाहमा ढिलाइ […]

कपिलवस्तु । भाइरल पहाडको छेउमा, पुल तल सुन्दर रमणीय झरना नुहाउने ठाउँ भनेर वर्णनले नै मन तानिसक्यो। भालुवाङ जाँदा दाङ र कपिलवस्तुमा रहेकोे त्यो भाइरल पहाड सबैले फोटो खिच्छन्, तर पुल तल यस्तो झरना छ भनेर धेरैलाई थाहै हुँदैन। सजिलो पहुँच सडक खण्डको पुलमुनि नै छ, धेरै हिँड्न पर्दैन प्राकृतिक स्विमिङ पुल चट्टानले घेरिएको कुण्डमा […]

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जेठ महिनामा सम्पन्न भएका प्रहरी गतिविधि तथा शान्ति सुरक्षा अवस्थाबारे प्रेसमिटमार्फत जानकारी सार्वजनिक गरेको छ।प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंह ले जिल्लामा अपराध नियन्त्रण, लागूऔषध विरुद्धको अभियान, फरार प्रतिवादी पक्राउ, ट्राफिक कारबाही तथा विभिन्न सुरक्षा गतिविधिबारे जानकारी गराउनुभयो।

error: Content is protected !!