१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

लुम्बिनी प्रदेश प्रहरीको विशेष टोलीबाट बर्दियामा ११ लाख २० हजारको तरबुजको बीउ बरामद,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, साउन १२, २०८३

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोली*ले बर्दियाको बढैयाताल गा.पा.-२ फुटाहा क्षेत्रबाट भन्सार छली गरि भारत लैजादै गरेको तरबुजको बीउ नियन्त्रणमा लिएको छ।

 

बाटोमा फेला परेको ११ बोरा तरबुजको बीउ
४० के.जी मुल्य: रु. ४,४०,०/ सामान छाडेर मानिस फरार

खाली गोठ गोदामबाट बरामद १७ बोरा तरबुजको बीउ ६८० के.जी मुल्य: रु. ६,८०,०/ जम्मा बरामद: २८ बोरा, १२० के.जी. = रु. ११,२०,०००/- एघार लाख बीस हजार*

बरामद सामान आवश्यक कारबाहीको लागि *प्रहरी चौकी जमुनी, बर्दियाको जिम्मामा बुझाइएको छ।

पछिल्लो समय तरबुजको बीउ तस्करी बढेको थियो। भारतमा महँगो हुने भएकाले नेपालबाट भन्सार छली लग्ने गरेको पाइन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दिया । बढैयाताल २ फुटाहाबाट भन्सार छली गरी भारततर्फ लैजाँदै गरिएको तथा गोदाममा लुकाइराखिएको ३१ बोरा (९३० केजी) चाइनिज लसुन, तीन थान साइकल र पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गर्दै। बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा क्षेत्रमा भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरिएको रु. ७ लाख ३ हजार बराबरको चाइनिज लसुनसहित दुई जनालाई प्रहरीले पक्राउ […]

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोली*ले बर्दियाको बढैयाताल गा.पा.-२ फुटाहा क्षेत्रबाट भन्सार छली गरि भारत लैजादै गरेको तरबुजको बीउ नियन्त्रणमा लिएको छ।   बाटोमा फेला परेको ११ बोरा तरबुजको बीउ ४० के.जी मुल्य: रु. ४,४०,०/ सामान छाडेर मानिस फरार खाली गोठ गोदामबाट बरामद १७ बोरा तरबुजको बीउ ६८० के.जी मुल्य: रु. […]

काठमाडौँ । नेपाल चिकित्सक संघले आज (मंगलबार) देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ। संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै मंगलबारका दिन देशभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू ठप्प पार्ने जानकारी गराएको हो । प्रेस विज्ञप्ति अनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डाक्टरहरूमाथि सांघातिक आक्रमण […]

error: Content is protected !!