दाङ । यो रुटमा अहिले भाडा युद्धकै अवस्था आएको छ। इभि गाडी बिजुलीबाट चल्ने साना यात्रुवाहक गाडीले यो रुटमा सहुलियत भाडादर*मा यात्रु चढाउन थालेपछि अटो व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्।
अटो व्यवसायीको गुनासो इभि ले पेट्रोल/डिजेलको खर्च नलाग्ने भएकाले निकै कम भाडा तोकेर यात्रु तान्दैछ
हाम्रो अटोमा कोही पनि चढ्दैनन्, दैनिक आम्दानी शून्य भयो सरकारले समान भाडादर तोक्नुपर्ने र इभिलाई रुट अनुमति नदिनुपर्ने माग
इभि को सञ्चालन खर्च कम छ, त्यसैले यात्रुलाई सस्तोमा सेवा दिन सकेका छौं वातावरण मैत्री: प्रदुषण कम हुन्छ, सरकारले नै प्रोत्साहन गरेको क्षेत्र हो
घोराहीमा अटो व्यवसायीहरूले चक्काजाम र विरोध प्रदर्शन गरेका छन्। प्रशासनले दुवै पक्षसँग छलफल गरेर सहमति निकाल्ने प्रयास गर्दैछ।
नयाँ प्रविधि vs पुरानो व्यवसाय। यात्रुलाई सस्तो भाडा चाहिन्छ, तर अटो चालकको रोजगारी पनि जोगिनुपर्छ। सरकारले भाडादर रुट अनुमति दुवैलाई नियमन गरेर बीचको बाटो निकाल्नुपर्ने देखिन्छ।