बाँके । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन भदौ ६ गते सदस्य पदका उम्मेदवार सुरज बहादुर भण्डारी होटेल स्वस्तिक स्वतिक कटेजका संचालक सुरज बहादुर भण्डारीलाई मतदान किन?
बिगत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय अनुभव मुख्य प्रतिबद्धता व्यवसायी हकहित साना देखि ठूला सबै व्यवसायीको आवाज पारदर्शिता संघको काममा स्पष्टता र जवाफदेहिता समन्वय सरकारी निकाय र व्यवसायीबीच सेतु बन्ने प्रभावकारी नेतृत्व इमानदार र व्यवसायीमैत्री निर्णय गर्दै ।
हजुरको अमूल्य मत नेपालगन्जका व्यवसायीको उज्ज्वल भविष्यका लागि, व्यवसायीको आवाज बलियो बनाउन भदौ ६ गते हुने निर्वाचनमा सदस्य पदका उम्मेदवार सुरज बहादुर भण्डारीलाई मतदान गरौं ।