०४ भाद्र २०८३, बिहिबार
20-08-2026 , Thu
×

उपत्यका अपराध अनुशासन काठमाडौं टेकुका इन्स्पेक्टर सुरज खत्री उत्कृष्ट प्रहरी घोषित,

Logo
सागर थापा प्रकाशित बुधबार, भाद्र ०३, २०८३

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत खत्रीलाई साउन महिनाको उत्कृष्ट प्रहरी अवार्ड प्रदान गरिएको हो ।

अपराध अनुसन्धान कार्यालयको ४ नम्बर पिलरमा कार्यरत खत्रीले अपराध अनुसन्धानमा उल्लेख्य काम गरेको भन्दै कार्यालय प्रमुख एसएसपी सन्तोष खड्काले पुरस्कृत गरेका हुन् ।

इन्स्पेक्टरले खत्रीले गुण्डागर्दी, अपहरण, हत्या जस्ता जघन्य अपराधको अनुसन्धान गरेका छन् । अपराध अनुसन्धानमा खत्री अब्बल मानिन्छन् ।

उनैको टिमले केही दिनअघि मात्रै कलंकीबाट युवक अपहरण गरेर नागार्जुन लगी बन्धक बनाएको घटनाको सफल अनुसन्धान गरेको थियो ।

अपराध अनुसन्धान कार्यालयको इतिहासमै पहिलो पटक यही अपहरणको मुद्दा यो कार्यालयले आफैं चलाएको छ । यसअघिसम्म भने अनुसन्धान बाहेक मुद्दा चलाउने अधिकार यो कार्यालयलाई थिएन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । ललितपुर स्थित प्रहरी वृत्त सातदोबाटोमा कार्यरत डीएसपी वकिल बहादुर सिंह उत्कृष्ट प्रहरी घोषित भएका छन् । सातदोबाटो क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न र अपराध नियन्त्रणमा उत्कृष्ट भूमिका खेलेको भन्दै जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो । साउन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गर्दै ललितपुरका एसएसपी तुल बहादुर कार्कीले […]

बाँके । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचन नजिकिँदै जाँदा उद्योगी व्यवसायीबीच चुनावी सरगर्मी बढेको छ। यसैबीच व्यवसायीको हकहित, व्यवसाय प्रवर्द्धन र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिक एजेन्डा बनाउँदै सुरजबहादुर भण्डारी सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएका छन्। भण्डारीले नेपालगन्जको आर्थिक विकासलाई गति दिन उद्योगी–व्यवसायीको समस्या समाधानसँगै नयाँ उद्यमीलाई प्रोत्साहन र लगानीकर्तालाई सहज वातावरण निर्माण गर्न […]

बाँके । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन भदौ ६ गते सदस्य पदका उम्मेदवार सुरज बहादुर भण्डारी होटेल स्वस्तिक स्वतिक कटेजका संचालक सुरज बहादुर भण्डारीलाई मतदान किन? बिगत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय अनुभव मुख्य प्रतिबद्धता व्यवसायी हकहित साना देखि ठूला सबै व्यवसायीको आवाज पारदर्शिता संघको काममा स्पष्टता र जवाफदेहिता समन्वय सरकारी निकाय र व्यवसायीबीच सेतु […]