२१ भाद्र २०८३, आइतबार
06-09-2026 , Sun
×

बाढीले पुल बगाए पछी आवतजावतमा समस्या तुइन चढेर त्रिशूली तर्न स्थानीयहरुको भीड,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, भाद्र २१, २०८३

रसुवा । राजमार्ग र पुल अवरुद्ध भएपछि तुइन चढेर त्रिशूली पारी जान बिहानैदेखि स्थानीयको बाक्लो भीड लाग्न थालेको छ।

सडक सम्पर्क टुटेपछि आवतजावतका लागि तुइनको विकल्प नहुँदा जोखिम मोलेरै भएपनि यात्रा गर्न बाध्य भएको स्थानीयले बताएका छन्।

छिटो भन्दा छिटो पुल निर्माण गरी सहज आवतजावतको व्यवस्था मिलाउन उनीहरुले सम्बन्धित निकायसँग माग गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । ग्रिन आर्मीको नाम र पोशाक सेनासँग मिल्दोजुल्दो छन्, जसले कानुनी समस्यालाई निम्त्याएको छ। गृहमन्त्रीको संस्था ‘हामी नेपाली’ समेत कानुनी छिद्रको दुरुपयोगमा संलग्न रहेको कुरा बताइएको छ। काठमाडौँ विवादित ग्रिन आर्मीको दर्ता खारेज भएको छ। भोटेकोशी त्रिशुली बाढीपछि फिल्डमा सैनिक जस्तो पोशाकमा देखिएपछि विवादित बनेको ग्रिन आर्मी नामक संस्थाको दर्ता खारेजी भएको हो। गैरनाफा […]

रसुवा । राजमार्ग र पुल अवरुद्ध भएपछि तुइन चढेर त्रिशूली पारी जान बिहानैदेखि स्थानीयको बाक्लो भीड लाग्न थालेको छ। सडक सम्पर्क टुटेपछि आवतजावतका लागि तुइनको विकल्प नहुँदा जोखिम मोलेरै भएपनि यात्रा गर्न बाध्य भएको स्थानीयले बताएका छन्। छिटो भन्दा छिटो पुल निर्माण गरी सहज आवतजावतको व्यवस्था मिलाउन उनीहरुले सम्बन्धित निकायसँग माग गरेका छन्।

धादिङ । राजधानीसँग सडक सम्पर्क टुटेको त्रिशुली, बेत्रावती र रसुवालाई जोड्न नेपाली सेनाको कम्ब्याट इन्जिनियरिङ टोली अहोरात्र खटिएको छ। उद्धारमा उच्च मनोबलका साथ खटिएको टोलीको अथक मेहनतबाट पुलको मुख्य संरचना तयार हुने चरणमा पुगेको छ। बाँकी प्राविधिक काम सम्पन्न भएपछि आगामी केही दिनमै सवारी साधन सञ्चालनमा ल्याउने गरी काम भइरहेको सैनिक स्रोतले जनाएको छ। देशका […]