२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

दाङको घोराहीमा महामानव बीपी कोइरालाको शालिक पुनः अनावरण,

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, भाद्र २५, २०८३

दाङ । ११२ औं बीपी जन्म जयन्तीको अवसरमा घोराही-१५ स्थित बिपी चोकमा महामानव बीपी कोइरालाको शालिक पुनः अनावरण गरिएको छ।

नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीको अध्यक्षता र केन्द्रीय उपसभापति पुष्पा भुसालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा केन्द्रीय सह-महामन्त्री योगेन्द्र चौधरी र लुम्बिनी प्रदेश सभापति अमर पुनको विशेष उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । भारतमा गंगा नदीको निरन्तर कटानका कारण एक ऐतिहासिक मन्दिर नदीमा डुबेको छ। हालै बिहारको भागलपुर स्थित करिब १०० वर्ष पुरानो चैती दुर्गा मन्दिर केही सेकेन्डमै गंगामा बगेको भिडियो सार्वजनिक भएको थियो भने पश्चिम बंगालमा पनि गंगाको कटानले मन्दिर भासिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीयका अनुसार १७५ वर्ष पुरानो उक्त शिव मन्दिर धार्मिक आस्थाको […]

दाङ । रोल्पाली ढाङढुढ (कुरेली) समाज सेवा दाङका संस्थापक स्वर्गीय गणेशप्रसाद रोका मगरको स्मृतिमा उहाँका छोराहरूले प्रधानमन्त्री राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गरेका छन्। स्वर्गीय गणेशप्रसाद रोका मगरका छोराहरू पृथ्वीप्रसाद रोका मगर, नारायणप्रसाद रोका मगर, गुप्ताप्रसाद रोका मगर, कैलास रोका मगर, अशोक रोका मगर र ओमप्रकाश रोका मगरले संयुक्त रूपमा उक्त रकम सहयोग गरेका […]

दाङ । ११२ औं बीपी जन्म जयन्तीको अवसरमा घोराही-१५ स्थित बिपी चोकमा महामानव बीपी कोइरालाको शालिक पुनः अनावरण गरिएको छ। नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीको अध्यक्षता र केन्द्रीय उपसभापति पुष्पा भुसालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा केन्द्रीय सह-महामन्त्री योगेन्द्र चौधरी र लुम्बिनी प्रदेश सभापति अमर पुनको विशेष उपस्थिति रहेको थियो।