२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

भारतमा गंगा नदीको कटानले १७५ वर्ष पुरानो शिव मन्दिर गंगामा बग्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, भाद्र २५, २०८३

एजेन्सी । भारतमा गंगा नदीको निरन्तर कटानका कारण एक ऐतिहासिक मन्दिर नदीमा डुबेको छ।

हालै बिहारको भागलपुर स्थित करिब १०० वर्ष पुरानो चैती दुर्गा मन्दिर केही सेकेन्डमै गंगामा बगेको भिडियो सार्वजनिक भएको थियो भने पश्चिम बंगालमा पनि गंगाको कटानले मन्दिर भासिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

स्थानीयका अनुसार १७५ वर्ष पुरानो उक्त शिव मन्दिर धार्मिक आस्थाको केन्द्र थियो। नदीको बहाव अप्रत्याशित रूपमा परिवर्तन हुँदा किनार कटान तीव्र बनेको र बस्तीहरू समेत जोखिममा परेको प्रशासनले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।

एजेन्सी । भारतमा गंगा नदीको निरन्तर कटानका कारण एक ऐतिहासिक मन्दिर नदीमा डुबेको छ। हालै बिहारको भागलपुर स्थित करिब १०० वर्ष पुरानो चैती दुर्गा मन्दिर केही सेकेन्डमै गंगामा बगेको भिडियो सार्वजनिक भएको थियो भने पश्चिम बंगालमा पनि गंगाको कटानले मन्दिर भासिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीयका अनुसार १७५ वर्ष पुरानो उक्त शिव मन्दिर धार्मिक आस्थाको […]

दाङ । रोल्पाली ढाङढुढ (कुरेली) समाज सेवा दाङका संस्थापक स्वर्गीय गणेशप्रसाद रोका मगरको स्मृतिमा उहाँका छोराहरूले प्रधानमन्त्री राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गरेका छन्। स्वर्गीय गणेशप्रसाद रोका मगरका छोराहरू पृथ्वीप्रसाद रोका मगर, नारायणप्रसाद रोका मगर, गुप्ताप्रसाद रोका मगर, कैलास रोका मगर, अशोक रोका मगर र ओमप्रकाश रोका मगरले संयुक्त रूपमा उक्त रकम सहयोग गरेका […]