०१ आश्विन २०८३, बिहिबार
17-09-2026 , Thu
×

यात्रु सहित बस आएको देखेपछि सम्झाई बुझाई गर्दै ई.प्र.का.मुग्लिनका प्रमुख प्र.नि. डिल्ली बहादुर खड्का

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, भाद्र ३१, २०८३

मुग्लिङ । पहिरोका कारण अवरुद्ध सडकमा यात्रुसहित बस आएको देखेपछि वैकल्पिक मार्गको बारेमा सम्झाई बुझाई गर्दै इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्का ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

तेह्रथुम । जिल्ला प्रहरी कार्यालय,तेह्रथुमका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) लक्ष्मण ओली मातहतको चौकी निरिक्षण तथा अनुगमनका लागि म्याङलुङ पुगेका छन् । डिएसपी ओलीले म्याङ्लुङ प्रहरी चौकीको निरीक्षण तथा अनुगमन गर्दै त्यहाँ कार्यरत प्रहरीहरुलाई शान्ति–सुरक्षा, अपराध नियन्त्रण तथा नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका थिए । उक्त अवसरमा डिएसपी ओलीले जनताको […]

पोखरा । जिउँदो कुकुरलाई सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले संलग्न महिलाको खोजी सुरु गरेको छ। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा एक महिलाले बोरामा बाँधिएको कुकुरलाई सेती नदीमा फालेको देखिन्छ। भिडियो सार्वजनिक भएपछि पशु अधिकारकर्मी र सर्वसाधारणले घटनाको कडा विरोध गरेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाबारे अनुसन्धान सुरु गरिएको र भिडियोमा […]

मुग्लिङ । पहिरोका कारण अवरुद्ध सडकमा यात्रुसहित बस आएको देखेपछि वैकल्पिक मार्गको बारेमा सम्झाई बुझाई गर्दै इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्का ।