काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा कवाज प्रदर्शन गर्दै सशस्त्र प्रहरी बल नेपालले ।
आज असोज ३ गते टुँडिखेलमा आयोजित विशेष समारोहमा सशस्त्र प्रहरीले कवाज प्रदर्शन गरेको हो।