२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

युवाहरुलाई स्वदेशमै रोजगारको श्रृजना सरकारले गर्नुपर्ने नायिका रेखा थापा दाङमा

Logo
प्रकाशित शनिबार, फाल्गुण ०३, २०७६

(सागर थापा)
दाङ फाल्गुन ३ मिडिया नेपाल दाङ शाखाको आयोजनामा शनिबार चर्चित नायिका रेखा थापा संग साक्षात्कार कार्यक्रम गरिएको छ
चर्चित नायिका तथा निर्देशक रेखा थापाले कार्यक्रममा बोल्दै अहिलेको सरकारले अझै पनि आम जनस्थरमा खुशी ल्याउन नसकेको आरोप लगाएकी छिन । थापाले आफु बिकट गाउ बस्तीहरुमा पुगेको र त्यहाँका समस्या जस का तस रहेको बताएकी छिन ।
बैदेशीक रोजगारबाट युवा बर्गले पठाएको रेमिटान्सले देश चलाउनु परेको अवस्थाको खण्डन गदै थापाले युवाहरुलाई स्वदेशमै रोजगारको श्रृजना गरी आफनै देश भित्र केही गर्न सक्ने वातावरण समेत सरकारले नगरेको आरोप लगाएकी छिन ।
थापाले हालै बिवादमा परेको एमसिसिका बिषयमा एमसिसि पास गर्न नहुने समेत तर्क ब्यक्त गरेकी छिन । क्राउन रेष्टुरेन्ट तुलसीपुरमा आयोजना गरिएको शाक्षात्कार कार्यक्रममा मिडिया नेपाल दाङका शाखा अध्यक्ष तेज वलीको अध्क्षयता गरिएको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी आशिष के.शीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!