१६ कार्तिक २०८३, आइतबार
01-11-2026 , Sun
×

दाङ प्रहरीद्वारा प्रहरी र्मचारीहरू लक्षित सवारी दुर्घटना न्यूनीकरण विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित शनिबार, कार्तिक १५, २०८३

 

*दाङ,। घोराही  जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा प्रहरी कर्मचारीहरूलाई लक्षित गरी सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विशेष अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित घोराही उपमहानगरपालिकाको सभा हलमा आयोजित उक्त कार्यक्रम प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सवारी दुर्घटना न्यूनीकरणका लागि अपनाउनुपर्ने उपाय, ट्राफिक व्यवस्थापन र सचेतनाका विषयमा प्रशिक्षण दिइएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  अर्घाखाँची । सितगङ्गा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष *श्री भिम के.सी.* ज्यूले सम्पूर्ण वडाबासी तथा देश-विदेशमा रहनुभएका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक सन्ध्याकालीन अभिवादन व्यक्त गर्नुभएको छ। “यहाँहरूको साँझ सुखमय रहोस्, दिनभरको थकान मेटिँदै जाओस्। हाम्रो सितगङ्गा-९ को विकास र समृद्धिका लागि तपाईंहरूको साथ र सुझाव सधैं रहनेछ।” *भिम के.सी., वडा अध्यक्ष, […]

  दाङ । जिल्ला प्रहरी कार्यालय दाङले ७८ ग्राम ९०० मिलिग्राम ब्राउन सुगरसहित एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार लागुऔषध सम्बन्धी मुद्दामा फरार रहेका ती व्यक्तिलाई विशेष सूचनाका आधारमा खोजतलास गर्दा उक्त परिमाणको ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्तिमाथि लागुऔषध ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको र अदालतबाट म्याद थप गरी अनुसन्धान […]

  दाङ । घोराही उपमहानगरपालिका–१४ स्थित लखनपार्कमा ‘निभारा इन होटल’ सञ्चालनमा आएको छ। पूर्ण रूपमा पारिवारिक वातावरणलाई प्राथमिकता दिँदै सञ्चालनमा ल्याइएको होटलको एक कार्यक्रमबीच उद्घाटन गरिएको छ। नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनले रिबन काटेर होटलको उद्घाटन गर्नुभएको हो। युवा व्यवसायी शेखर क्षेत्रीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि […]