बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न भलाद्मी मान्यजनहरूसँग राष्ट्रिय जनमत पार्टी बुलडोजर छाप नेपालगन्जका नेता इरफान अहमद शेषद्वारा छलफल तथा अन्तरक्रिया कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिका-८ मा सम्पन्न गरेको छ।
कार्यक्रममा सहभागी प्रायः सबै सहभागीहरूले आउने स्थानीय सरकारको निर्वाचनमा बुलडोजर छापलाई सघाउने प्रतिबद्धता जनाएका छन्।
नेता इरफान अहमद शेष नेपालगन्ज
*राष्ट्रिय जनमत पार्टी जिन्दावाद ।
*बुलडोजर छाप जिन्दावाद ।