०६ मंसिर २०८३, आइतबार
22-11-2026 , Sun
×

नेपालगन्जका राजनीतिकर्मी तथा समाजसेवी बदरुद्दीन सलमानी राष्ट्रिय जनमत पार्टीमा प्रवेश,

Logo
सागर थापा प्रकाशित आइतबार, मंसिर ०६, २०८३

बाँके । नेपालगञ्ज उपमहानगरपालिका-५ का राजनीतिकर्मी तथा समाजसेवी बदरुद्दीन सलमानी राष्ट्रिय जनमत पार्टीमा प्रवेश गर्नुभएको छ।

उहाँलाई राष्ट्रिय जनमत पार्टी (बुलडोजर छाप) मा हार्दिक स्वागत गर्दछु।

तपाईंको प्रवेशले पार्टी अझ बलियो र जनताको सेवामा अझ सक्रिय हुनेछ भन्ने विश्वास लिएको छु।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ गढवा-१ चिसापानीका जनताले आधारभूत आवश्यकताका लागि आवाज उठाउनुपर्ने अवस्था आफैँमा दुःखद छ। पटक-पटक माग राख्दा पनि सम्बन्धित निकायको ध्यानाकर्षण नहुनु झनै विडम्बना हो। आज पनि चिसापानीवासीको एउटै प्रश्न छ  *आखिर कहिले बन्छ चिसापानीको बाटो ?* बाटो भनेको केवल माटो र ग्राभेल होइन, यो शिक्षा, स्वास्थ्य, रोजगारी र विकाससँग जोडिएको जीवनरेखा हो। बाटो नहुँदा बिरामीले […]

काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्था, परीक्षा नियन्त्रण महाशाखाको सरकारी गाडी लिएर शनिबार राति पोखरामा कर्मचारीहरू फोटो सेसन र मस्तीमा व्यस्त रहेको भन्दै तस्बिरहरू सार्वजनिक भएका छन्। परीक्षा जस्तो संवेदनशील जिम्मेवारी बोकेको शाखाको सरकारी गाडी बिदाको दिन राति पोखरा पुग्नुको कारण के हो भन्ने प्रश्न उठेको छ। यो सरकारी कामकाज थियो कि व्यक्तिगत घुमघाम […]

काठमाडौं । प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विराजभक्त, सुधन र जगदीश लगायतले विमानस्थल पुगेर प्रधानमन्त्री शाहलाई बिदाइ गरेका छन्। प्रधानमन्त्री नियुक्त भएपछि शाहको यो पहिलो विदेश भ्रमण हो। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

error: Content is protected !!