११ मंसिर २०८३, शुक्रबार
27-11-2026 , Fri
×

अर्घाखाँचीको विकासमा लाग्छु,आफ्नो-अर्काको पार्टी नभनी भोट हालेर जिताउनुस् सेवा गर्छु, रायमाझी

Logo
सागर थापा प्रकाशित शुक्रबार, मंसिर ११, २०८३

अर्घाखाँची । टोप बहादुर रायमाझीले अब फेरि अर्घाखाँचीको विकासमा लाग्ने बताउनुभएको छ।

उहाँले आफ्नो-अर्काको पार्टी नभनी भोट हालेर जिताउन आग्रह गर्दै जनतालाई सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

रायमाझीले विकास, रोजगारी र जनताको सुख-दुःखमा सँगै रहेर काम गर्ने बताउनुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराहीमा ७७ प्रतिशतभन्दा बढी छायाङ्कन हुने, स्थानीय कलाकारले पनि मुख्य भूमिका पाउने** दाङ। दाङको प्राकृतिक सौन्दर्य, ऐतिहासिक तथा सांस्कृतिक पहिचान र यहाँका चर्चित पर्यटकीय स्थललाई विश्वमाझ चिनाउने लक्ष्यसहित युवा व्यवसायी रुद्र शर्माले ठूलो सम्भावना बोकेको फिल्म निर्माण गर्ने तयारी गर्नुभएको छ। चर्चित कलाकारहरूको अभिनय रहने उक्त फिल्मको छायाङ्कन दाङका विभिन्न स्थानमा गरिने भएको […]

अर्घाखाँची । टोप बहादुर रायमाझीले अब फेरि अर्घाखाँचीको विकासमा लाग्ने बताउनुभएको छ। उहाँले आफ्नो-अर्काको पार्टी नभनी भोट हालेर जिताउन आग्रह गर्दै जनतालाई सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। रायमाझीले विकास, रोजगारी र जनताको सुख-दुःखमा सँगै रहेर काम गर्ने बताउनुभएको छ।

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रबक्ता डिएसपी डाक्टर हेम के.सी. एवं सामाजिक व्यक्तित्वहरूसहित घोराहीको नारनपुरमा अवस्थित मानव कल्याण आश्रममा खाद्यान्न सहयोग गरिएको छ। आश्रममा रहेका असहाय, अशक्त तथा बेसहारा व्यक्तिहरूलाई खाद्यान्न सहयोग गरी मानवीय कार्यमा हातेमालो गरिएको हो। प्रहरीले समाजमा सुरक्षासँगै मानवीय सेवामा पनि सक्रिय भूमिका खेल्दै आएको भन्दै स्थानीयले प्रशंसा […]

error: Content is protected !!